सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

आज नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिबले मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझायो



  • स्थानिय समाचार
  • 28 पटक पढिएको
  • अशोक सुजन श्रेष्ठ -
  • २०७५ माघ २८ सोमवार
हेटौंडा,२८ माघ २०७५ - नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिब (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

आज नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिबले मुख्यमन्त्री पौडेललाई  ज्ञापन पत्र बुझायो

महासंघका प्रदेश संयोजक काजीमान थिब तामाबको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो ।आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाब्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रमहरु संघको १५ औं पञ्चबर्षिय योजना र प्रदेशको नीति, योजना र कार्यक्रममा समावेश गर्न माग गर्दै महासंघ नेवाः–ताम्सालिब समन्वय परिषदले २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

तथ्याब्क, समावेशीकरण, सामाजिक साँस्कृतिक विविधता, गरिबी निवारण तथा असमानता न्यूनीकरण, श्रम तथा रोजगारी, सभ्य तथा न्यायपूर्ण समाज, सामाजिक क्षेत्र, स्वास्थ्य तथ पोषण, पूर्वाधार क्षेत्र लगायतमा आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रम ल्याउन महासंघले संघीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । टोलीमा नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर सहसचिव जंगबहादुर गुरुङ्ग,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठ,प्रदेश पार्षद दीलबहादुर लामा लगायतको सहभागिता रहेको थियो । 






सम्बन्धित शिर्षक समाचारहरु


ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top