सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद हेटौंडामा सम्पन्न



  • स्थानिय समाचार
  • 82 पटक पढिएको
  • अशोक सुजन श्रेष्ठ -
  • २०७५ फागुन १५ बुधवार
हेटौंडा,१५ फागुन २०७५ - राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद बुधबार हेटौंडामा सम्पन्न भएको छ ।

राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद हेटौंडामा सम्पन्न

तीन नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा मञ्चका मकवानपुर अध्यक्ष यज्ञबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता एकालाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेता भीमसेन महत, राष्ट्रिय भूमी अधिकार मञ्चकी केन्द्रीय महासचिव सरस्वती सुब्बाको बिशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय भूमी अधिकार मञ्चका प्रदेश सदस्यहरु सवाल सिं थिब, सूर्यबहादुर सापकोटा, ठूलीमायाँ मुक्तान, सामुदायिक आत्मनिर्भर केन्द्रका मकवानपुर संयोजक राम शाही, ट्रान्परेन्सी ईन्टरनेशनलकी मकवानपुर संयोजक प्रमिला थिब लगायतको आतिथ्य रहेको थियो । राष्ट्रिय भूमी अधिकार मञ्चकी मकवानपुर सचिव मीरा स्याब्तानले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष धनबहादुर रेग्मी, सदस्य जयबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



पश्चिम मकवानपुरको मनहरीमा रहेका पसलहरु अनुगमन

मकवानपुरमा पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भए

आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध जलाई नष्ट गरियो

मनहरीको प्रतापपुरमा आवश्यक भन्दा कम भोल्जेट बिधुतको आपुर्ति

मनहरीमा आज सञ्चारकर्मि तथा बालसंरक्षण सम्बन्धि काम गर्दै आइरहेका सस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

युवा संघ नेपाल र वाइसीएल मनहरी बिच गाउँपालिका स्तरीय भेला हुने

समाजिक विकास मन्त्री युवाराज दुलाले मनहरीमा रहेको स्वास्थ्य केन्द्रको निरीषण गरे

मनहरी गाउँपालिकाले बिभिन्न योजनाहरुमा अनुगमन गरे

मनहरीमा विद्यार्थी भर्ना अभियान सुरु

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top