सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

मनहरिमा रहेको राष्ट्रिया रोटरी माबिको २३ औ अभिभाावक भेला सम्पन्न



  • स्थानिय समाचार
  • 26 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७५ फागुन २२ बुधवार
मनहरी,२२ फागुन २०७५ - पश्चिम मकवानुरको मनहरि ७ मा रहेको राष्ट्रिया रोटरी माबिको २३ औ अभिभाावक भेला सम्पन्न भएको छ ।

बिद्यालयको प्रङगणमा एक कार्यक्रमको आयोजना गरि आज कार्यक्रम सम्पन्न गरेको हो । भेलाकोृ प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम बहादुर घलानको प्रमुख आथिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै सांसद घलानले हाल रहेको बिद्यालयका दुई छुट्टा स्थानमा रहेको भवनलाई एकै ठाउमा  निर्माण गरि एकै स्थानबाट बिद्यालय सञ्चालन गर्नु पर्ने बताए । 

उनको छुट्टा छुट्टै स्थानमा रहेको बिद्यालयलाई एकै स्थानबाट सञ्चालन गर्न सहयोग स्वरुप अर्को आर्थिक वर्ष भित्रमा  १० कोठे पक्क भवन निर्माण लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसै कार्यक्रमक्र अवसरमा समाज सेवी सिद्धी लाल श्रेष्ठले सञ्चालन गर्दै आइरहेको १ लाखको अक्षय कोष अर्को शैक्षिक शत्र भित्रमा अक्षय कोषको रकम बृद्धी गराई ५ लाल पुर्याएने बताए ।कार्यक्रममा  बिद्यालयका प्रधानध्याप गोबिन्दा प्रसाद पौडेले  बिद्यालयको प्रतिबेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रमकै अवसरमा कक्षा १ दखेी १० कक्षा सम्मका प्रथम द्धितीया तृतीया हुने बिद्याथीहरुलाई पुरुषकार समेत वितरण गरेका थिए ।  प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम बहादुर घलानको प्रमुख आथिथ्यमा सम्पन्न भएको कार्यक्रम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सालिक राम बानियाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या सन्त बहादुर चेपाङ , मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेती , वडा नम्बर ७ का अध्यक्ष ठाकुरराम तितुङ ,  पर्सा राष्ट्रिया निकुञ्ज मध्यवर्ति ब्यबस्थापन समिती मनहरिका अध्यक्ष पदम तितुङ लगाएतको उपस्थीत्को रहेको  थिया ।






सम्बन्धित शिर्षक समाचारहरु



आज राक्सीराङ गाउँपालिकामा ३ महिने निशुल्क सिपमुलक तालिम सुरु

मनहरि ९ ज्यामिरेमा आज अजिंगर फेला

मनहरिको बलुभञ्ज्याङमा नागरिकता शिवीर सम्पन्न

मनहरिमा रहेको राष्ट्रिया रोटरी माबिको २३ औ अभिभाावक भेला सम्पन्न

राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद हेटौंडामा सम्पन्न

शारिरीक रुपमा अपाङ्गता भएका ब्यक्तीलाई सवारी साधनका भाडा दरमा छुट व्यवसायीहरुले गरे

मेरिगोल्ड टाइनिस बोर्डिङ स्कुलको ९ औ वार्षिक साधारण सभा तथा अभिभावक भेला सम्पन्न

मनहरीमा काठ चिरान मिलको उद्घाटन कार्यक्रमको तयारी पुरा

आज नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिबले मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझायो

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top