सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

डढेलो नियन्त्रणका लागि डिपाड सामुदायिक वनले पुर्व तयारि गर्दै



  • स्थानिय समाचार
  • 132 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७५ चैत्र १९ मंगलवार
मनहरी,१९ चैत्र २०७५ - हिँउदमा डढेलो जाने उच्च सम्भावना भएकोले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्त समुहले डढेलो नियन्त्रण सम्बन्धि बिभिन्न कार्य गरिरेहको छ ।

अग्नि नियन्त्रणका लागि वन समुहको बिभिन्न स्थानमा अग्नि रेखा सहित बिभीन्न अग्नि नियन्त्रणका  पुर्व तयारी तथा अभ्यासहरु सञ्चालन भइरहेको छ । वन समुहका अध्यक्ष दिपक मुक्तानका अनुसार हाल वन समुहको सम्पुर्ण स्थानमा  अग्निी रेखा बनाउने कार्य धमाधम भइरहेको बताए  । वन हेरालु , वन समुहको पदाधिकारी तथा स्थानिय उपभोक्तहरुको सक्रियतामा डढेलो  जाने सम्भांवनालाई न्युनिकरणका  लागि अग्नि रेखा निर्माण कार्य अगाडी बढाएको हो । 

वनलाई संरक्षण गर्नको लागि पुर्व तयारि स्वरुप स्थानिय उपभोक्तहरुलाई अन्गि नियन्त्रणका लागी आवश्यक सामाग्री सहित तालिम प्रदान गर्न कार्य पनि भइरेहो छ ।  बैज्ञानिक बन लागु भए यता  डिपाड सामुदायिक वन  संरक्षण्को हिसाबले नेपालकै उत्कृष्ट सामुदायिक वन अन्तर्गत पर्दछ ।







सम्बन्धित शिर्षक समाचारहरु



हेटौँडा ५ गर्दोहीमा तीन वटा घर डुवानमा

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

लोथरदेखी २५ मिटर सडक विस्तार लागि भोलीबाट हेटौंडामा डोजर चल्ने

पत्रकार कार्की माथि भएको आक्रमण प्रति प्रेस युनियनको निन्दा

बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण

राक्सिराङ गाउँपालिका–६ मा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top