सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध जलाई नष्ट गरियो



  • स्थानिय समाचार
  • 25 पटक पढिएको
  • भरोसा अनलाइन -
  • २०७६ बैशाख १२ बिहिवार
हेटौंडा,१२ बैशाख २०७६ - जिल्ला प्रहरी कार्यालय, मकवानपुरले आज बिहीबार लागू औषध जलाई नष्ट गरेको छ ।

मकवानपुरका एसपी मुकेश कुमार सिंहले दिएको जानकारी अनुसार लागू औषध भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित केशरी खोलामा लगी नष्ट गरिएको हो । उनका अनुसार अदालतबाट अनुमती प्राप्त भएको ६ सय ७७ के.जी. ९ सय ग्राम गाँजा, लागु औषध चरेश २ सय ७३ के.जी., लागु औषध अफिम ७ सय ग्राम, फेर्नागन २९ वटा एम्पुल, ब्युप्रोनोफिन २९ वटा एम्पुल, डाईजेपाम २९ वटा एम्पुल र लागु औषध नाईट्रोभेट ५ सय ४७ ट्याब्लेट जलाएर नष्ट गरिएको हो । जिल्ला प्रहरी स्रोतका अनुसार अझै ४ सय ४० केजी भन्दाबढी गाँजा नष्ट गर्न बाँकी छ । करिब ६ महिनापछि आज लागू औषघ नष्ट गरिएको हो ।





सम्बन्धित शिर्षक समाचारहरु



हेटौँडा ५ गर्दोहीमा तीन वटा घर डुवानमा

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

लोथरदेखी २५ मिटर सडक विस्तार लागि भोलीबाट हेटौंडामा डोजर चल्ने

पत्रकार कार्की माथि भएको आक्रमण प्रति प्रेस युनियनको निन्दा

बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण

राक्सिराङ गाउँपालिका–६ मा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top