सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

मकवानपुरमा पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भए



  • स्थानिय समाचार
  • 42 पटक पढिएको
  • भरोसा अनलाइन -
  • २०७६ बैशाख १२ बिहिवार
हेटौंडा,१२ बैशाख २०७६ - मकवानपुरमा मात्र पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यनयन इकाई मकवानपुरको आयोजनामा चौथो गोरखा भूकम्प स्ममृति कार्यक्रमका अबसरमा यस बारेमा जानकारी गराएको हो । सबै भन्दा बडी निजि आवास निर्माणको क्षेत्रमा खर्च गरिएको छ । निजि आवासका लागि अनुदान बितरणबाट ५ अर्ब ७० करोड ५० हजार रुपैयाँ खर्च भएको छ । 

ठुलो रकम खर्च भएपनि भूकम्पले ढलेका घर निर्माणमा भने त्यती प्रगती भएको छैन । बिभीन्न कारणबाट भूकम्प पीडित परिवार, जिल्ला आयोजना कार्यनयन इकाई लगायतका कारणबाट घर निर्माणको गति दु्रत गतिमा अगाढी बढ्न सकेको छैन । पुन निर्माण अन्तरगत बिद्यालय निर्माणको क्षेत्रमा भने २ अर्ब २९ करोड ८४ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । 

त्यसैगरी भवनबाट घरेलु तथा साना उद्योग कार्यालय निर्माणमा २ करोड २१ लाख रुपैयाँ खर्च गरिएको जिल्ला आयोजना कार्यनयन इकाई मकवानपुरका इन्जिनियर ललित कुमार चौधरीले बताउनुभयो । त्यसैगरी पुन निर्माण अन्तरगतनै सडक निर्माणको क्षेत्रमा पनि ६ करोड ६५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख भगवती पुणासैनी लगायतकाले पुनि निर्माणमा गति लिन नसकेको बताउनुभयो । 






सम्बन्धित शिर्षक समाचारहरु



हेटौँडा ५ गर्दोहीमा तीन वटा घर डुवानमा

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

लोथरदेखी २५ मिटर सडक विस्तार लागि भोलीबाट हेटौंडामा डोजर चल्ने

पत्रकार कार्की माथि भएको आक्रमण प्रति प्रेस युनियनको निन्दा

बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण

राक्सिराङ गाउँपालिका–६ मा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top