सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

समाचार

हाडीखोलको कौगेदिमा ॐदिवय् शक्ति शर्वेश्वर माहदेब मन्दिरको शिलान्यास भए



  • समाचार
  • 3 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७६ बैशाख २४ मंगलवार
मनहरी,२४ बैशाख २०७६ - मनहरी गाउँपालिका वडा नम्बर ३ हाडीखोलको कौगेदिमा ॐदिवय् शक्ति शर्वेश्वर माहदेब मन्दिरको शिलान्यास गरेका छन ।

हाडीखोलको कौगेदिमा ॐदिवय् शक्ति शर्वेश्वर माहदेब मन्दिरको शिलान्यास भए

मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले मन्दिरको शिलान्यास गर्नु भएको थियो । केहि महिना अगाडी मनहरी निवासी गोपाल पौडेलद्धरा दैबिक शक्ति पा्रप्त गरि खाली स्थानमा ढुङगाको मुर्ति बनाई पुजा आराधना गरिदै आइरहेका थिए ।  

पौडेलको बिध्याको कदर गर्दै स्थानि रामशरण न्यौपानेको सक्रियतामा मन्दिर निर्माण योजना  निर्माण गरे संगै गाउँपालिकाबाट प्राप्त १ लाख तथा अन्य सहगयोगी दाताहरुबाट प्राप्तको रकम सदुपयोग गर्दै  मन्दिर निर्माण गर्न लागिएको हो । मन्दिर निर्माणको सुरुवाति स्वस्प गाउँपालिका उपाध्यक्ष विष्टद्धरा एक कार्यक्रमका विच  मन्दिरको सिलान्यास गरिएको हो ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top