सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

समाचार

सबै खाल्का सहकारी क्षेत्रको कर समान गर्न माग



  • समाचार
  • 1 पटक पढिएको
  • भरोसा अनलाइन -
बागलुङ,२१ असार २०७६ - बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान बनाउन माग गरेका छन् ।

सबै खाल्का सहकारी क्षेत्रको कर समान गर्न माग

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शनिबार आयोजना गरेको करसम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुलाई २० प्रतिशत नै कर निर्धारण गर्नुपर्ने भनाइ राखे ।





ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top