सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न



  • स्थानिय समाचार
  • 63 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७६ आषाढ २४ मंगलवार
मनहरी,२४ असार २०७६ - प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम बहादुर घलानले नेपाल विकासको पथ तर्फ उन्मुख भइसकेको बताएका छन ।

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

दर्पण सामुदायिक सिकाई केन्द्र मनहरीको आयोजनामा  मनहरी ७ मा सञ्चालित ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिमको समापन कार्यामा बोल्दै  सांसद घलानले तिनै तहको सरकार गठन भएयता विकासको जग बसाएर  विकासको कार्यलाई तिब्ररुपमा अगाडी बढाइरहेको बताएका छन ।  

हालको दुई तिहाइको सरकारले उल्लेख्य प्रगाति नर्ग नसके पनि सरकार पुरै असफल भएको भनेर आरोप लगाउनु  मुर्खता मात्र भएको बताएका छन । प्रतिपक्ष दलले सरकारलाई सहयोग गर्नुको सट्टा झन खुट्टा तान्ने प्रवृति मात्र प्राथमिकता दिइरहेको बताए ।   तालिममा सहभागिहरुलाई आफुले सिकेका सबै कुरालाई ब्यबहारमा उर्तान सुझाब दिए । जन्म सिद्ध कसैले पनि सबै कुरा सिकेर नआउने भएकाले जिवनमा सिक्दै अगाडी बढ्दै जानु उक्त रहेको बताए ।  

सहभागिहले ७ दिन सम्म सिकेका सबै कुराहरुलाई सबै ब्यबहारमा लागु गर्ने  प्रतिबद्धता समेत ब्यक्त गरे ।  प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम बहादुर घलाको प्रमुख आथित्यमा सम्पन्न् कार्यक्रम  दर्पण सामुदायिक सिकाई केन्द्र मनहरीका अध्यक्ष सिता पुलामी मगरको सभापतित्वा भएको थियो । त्यसै गरिर कार्यक्रममा  ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष शेखर बर्तौला, आपाङ समन्वय समिती मनहरीका गाउँपालिकका उपाध्यक्षा , दिल बहादुरर स्याङबो लगाएत्कको उपस्थीत्ी रहका थिए । 






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top