सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे



  • स्थानिय समाचार
  • 133 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७६ आषाढ २४ मंगलवार
मनहरी,२४ असार २०७६ - मनहरी ९ मा रहेको ज्यामिरे कालिका सामुदायिक वन उपभोक्त समुहले ३ घरको १५ जना आफन उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरिदिएका छन ।

वनको केही महिना अगाडी सम्पन्न निर्वाचनमा  दिपक पुलामी मगरको प्यानल विजय भएमा आफनो टिमले गरिव, विपन्न ,अपाङगा तथा  दलित उपभोक्तहरुलाई निशुल्क  विमा  गराउने प्रतिबद्धता गरे अनुसार मंगलबार मनहरी ७ मा तिन घर परिबारलाइ बिमा गराएको ज्यामिरे कालिका सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष दिपक पुलामि मगरले जानकारी दिए ।

मंगलबार विमा गरिनेहरुमा मनहरी ८ का आपाङता भएकी १४ वर्षिया अस्मिता बिक , मृगौला पिडीत कृष्ण अर्याल  आँखा रोगी कृष्णा कुमारी कामी  सहित १५ जनाको स्वास्थ्य विमा गरिएको अध्यक्ष पुलामीले जानकारी दिए ।  आगामी दिनमा पनि आफना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गर्ने कार्यलाई निरन्तर दिने पुलामीको भनाई छ । 

पुलामी अध्यक्षता भए यता ज्यामिरे कालिका सामुदायिक वन उपभोक्त समुहको संरक्षण तथा संवद्र्धनका लागि बिभीन्न उपसमितीहरु प्न िगठन गएिको छ । पुलामीका अनुसार वन तथा वन जन्य बस्तुको संरक्षणका लागि आफनो टिमको तर्फबाट बैज्ञानिक ढंगले  अगाडी बढिरहेको बताए ।  






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top