सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या



  • स्थानिय समाचार
  • 3 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७६ आषाढ २६ बिहिवार
मनहरी,२५ असार २०७६ - केहि दिन देखी लगातारमा रुपमा परेको वर्षाका कारण मनहरी खोलामा भल बाढी आएुंगै मनहरी बगरबाट उक्तरी मकवानपुरको २ गाउँपालिकाको बिभीन्न क्षेत्रमा सञ्चालित यातायात सेवा अबरुद्ध भएको छ ।

मनहरी बगरको किनारा हुदै राक्सीराङको सरिखेत पँलासे , खैराङ ,चौकिटार ,कैलासको कालिकाटार  , मादल सिङ, लगाएतका स्थानमा  दैनिक रुपमा ओहोर दोहोर गर्ने बस सेवा मनहरी खोलामा भल बाढी आए संगै यातायात सेवा अबरुद्ध भएको हो । राक्सीराङ तथा कैलासको बिभीन्न क्षेत्रमा दैनिकरुपमा १२ वटा भन्दा बढि बसहरु  सञ्चालन हुन्छ । 

दुई गाउँपालिकामा बस नचल्दा  मनहरी हुदै बिभीन्न क्षेत्रमा जाने यात्रहरुुलाई समस्य उत्पन्न भएको  छ । मनहरीको बिभीन्न स्थानमा खोला गहिरो हुनुका साथै तथा बाटो बिग्रीए पछि दैनिकरुपमा बिभीन्न कामले मनहरी आउने २ सय भन्दा यात्रुहरुलाइ समस्या उत्पन्न भएको छ । हाल मनहरी बगर हुदै राक्सीराङ तथा कैलाशको बिभीन्न स्थनमा सञ्चालन हुने बसहरु सुरक्षित स्थानमा  पार्किङ गरिरहेका छन । 

कैलाश तथा राक्सीराङको  बिभीन्न क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको प्रमुख बजारमा रुपमा रहेको मनहरी  बजार  चहल पहलको हिसवको तुलनात्मक रुपमा कम भएको छ ।    खोलमा बाढि आइ यातायात सेवा अबरुद्ध भए पछि राक्सीराङ तथा कैलास गाउँपालिकाका स्थानिहरुलाई मनहरी बजारमा किनमेल तथा बिभीन्न महत्वपुर्ण काम गर्न आउन निकै समस्या उत्पन्न भएको छ । 

कैलाश तथा राक्सीराङका स्थानियहरुलाई दुरि हिसाबले मनहरी खोलाको किनारा हुदै मनहरी बजार पुग्न नजिक पर्छ तर खोला बढेर मोटर बाटो तथा पैदल यात्राका लागि प्रयोग गर्ने बाटो अस्तब्यस्त भए संगै उक्त स्थानका स्थानियहरु बैकल्पीक बाटो खोज्दै कैलास गाउँपालिकाको भाल्टार नामटार हुदै चुनिया हुदै  हेटौडा बजार जान थालेका छन । 






सम्बन्धित शिर्षक समाचारहरु



हेटौँडा ५ गर्दोहीमा तीन वटा घर डुवानमा

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

लोथरदेखी २५ मिटर सडक विस्तार लागि भोलीबाट हेटौंडामा डोजर चल्ने

पत्रकार कार्की माथि भएको आक्रमण प्रति प्रेस युनियनको निन्दा

बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण

राक्सिराङ गाउँपालिका–६ मा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top