सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

पत्रपत्रिका

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड



  • पत्रपत्रिका
  • 20 पटक पढिएको
भरोसा अनलाईन काठमाडौं, १० फागुन २०७३–बनेपाको एक होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा तोडफोड गरेका छन् ।

अविभावक र आफन्तले विद्यालय प्रशासनको लापारबाहीले मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् । स्थिति सामान्य बनाउन प्रहरीले सात राउन्ड हवाई फायर गरेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।


एसएलसी तयारीका लागि होस्टेलमा बस्दै आएका कृष्णरामलाई उनीसँगै बस्ने साथीले बिरामी भएको भन्दै बिहान साँढे पाँच बजे बनेपा हस्पिटल लगेका रहेछन् । थप उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रोत– नागरिक दैनिक र अनलाईन खबर






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top