सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

क्यान्सरसँग लड्दै पत्रकार विरही



  • समाचार
  • 54 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन १९ आइतवार
चितवन, १९ साउन । पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील चितवनका रेशम विरही क्यान्सर रोगसँग लडिरहनुभएको छ ।

क्यान्सरसँग लड्दै पत्रकार विरही

 चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसक्नुभएका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन् । हाल भरतपुर महानगरपालिका वडा नं १६ मा बसोबास गर्दै आउनुभएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ । उहाँले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ । पहिलो चरणको केमोपछि घरमा आराम गरिरहनुभएका विरहीलाई १५ दिनको फरकमा चारपटक केमो दिएपछि आन्द्राको शल्यक्रिया गर्ने चिकित्सकले जनाएका छन् ।

शल्यक्रियापछि पेट स्क्यान गरेर क्यान्सर बाँकी रहे नरहेको हेर्न सकिने चिकित्सकले सुझाएको उहाँले बताउनुभयो । जीवनभर पत्रकारिता र साहित्यमा लागे पनि आर्थिक उपार्जन गर्न नसक्नुभएका विरहीको उपचारमा भने ठूलो धनराशि खर्च हुने देखिएका छ । यही उपचार गर्दा रु २० लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top