सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

योगेन्द्र र जुनुको ‘चट्ट रुमाल’ यस्तो रोचक (भिडियो)



  • मनोरञ्जन
  • 53 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन २८ मंगलवार
मकवानपुर, २८ साउन । गायक योगेन्द्र खनाल र गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ गीत ‘चट्ट रुमाल’ को भिडियो सार्वजनिक भएको छ ।

योगेन्द्र र जुनुको ‘चट्ट रुमाल’ यस्तो रोचक (भिडियो)


  लोक लयमा तयार भएको गीतमा रोमाञ्चक अभिनयका साथै रोमान्टिक शब्दहरु प्रयोग गरिएका छन् ।

राधा सुवेदीको शब्द तथा योगेन्द्र खनाल र राधा सुवेदीको शब्द समावेश गीतलाई दिनेश श्रेष्ठले एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुनाले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका छन् । सन्तोष नेपालीले कोरियोग्राफ गरेको भिडियोलाइ युवराज खत्रीले छायाँकन गरेका हुन् ।  हेरौँ म्युजिक भिडियो–




सम्बन्धित भिडियो




ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top