सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

समाचार

समिक्षा बैठक १२ गते बस्ने



  • समाचार
  • 20 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र ५ बिहिवार
मकवानपुर, ५ भदौ । जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला समिक्षा बैठक आगामि भदौ १२ गते आयोजना गर्ने भएको छ ।

समिक्षा बैठक १२ गते बस्ने

जिल्ला समन्वय समितिको बोर्ड बैठकले आगामि भदौ १२ गते बोर्ड बैठक आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको जिससको बोर्ड बैठकले आगामि १२ गते बिहान आयोजना गर्ने निर्णय गरेको हो । चौथो जिल्ला सभामा सफल बनाउन सहभागि हुनु भएका प्रमुख अतिथी, अतिथी, संचारकर्मीलगायतलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ ।


 समिक्षा बैठकमा जिल्लाका १० वटै स्थानीय तहहरुले आफूले एक वर्ष भित्र गरेका कार्यक्रमहरुका बारेमा प्रस्तुति गर्ने प्रमुख खुलालले बताउनुभयो । त्यस्तै जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थालगायत सहकारीहरुले पनि आफ्नो प्रतिवेदन पेश गर्ने बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत समन्वय समितिका सदस्यहरुको सहभागिता थियो । 






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top