सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

प्रमुख सचिव ढकालको विदाई



  • समाचार
  • 76 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र ५ बिहिवार
हेटौंडा, ५ भदौ । जिल्ला समन्वय समिति मकवानपुरले सरुवा भएर जान लाग्नु भएका ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको विदाई गरेको छ ।

प्रमुख सचिव ढकालको विदाई

बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव ढकाललाई विदाई गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरले उहाँलाई मायाको चिनो सहित आगामि कार्यकालको सफलताको शुभकामना सहित विदाई गरेको छ । विदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव ढकालको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो । 


उहा“ले प्रमुख सचिव ढकालले जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगको लागि धन्यवाद दिनुभएको थियो । गत साउन २८ गते प्रदेश सचिवका रुपमा आउनुभएका ढकाल लोकसेवा आयोगमा सरुवा भएर जान लाग्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकि उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको उपस्थिती रहेको थियो । 







ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top