सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

लागु औषध सहित १ पक्राउ



  • स्थानिय समाचार
  • 85 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र ५ बिहिवार
मकवानपुर, ५ भदौ । मकवानपुर प्रहरीले लागु औषध सहित एक जनालाई आज (विहीबार) पक्राउ गरेको छ ।

लागु औषध सहित १ पक्राउ

विरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५५२३ नम्बरको यात्रुबाहक सुमो भीमफेदी गाउँपालिका ६ स्थित जाँच गर्ने क्रममा सुमोमा सवार दोलखा बैदेश्वर १ का १९ वर्षीय पासाङ लामा पक्राउ परेका हुन् ।


उनको साथबाट फेनरागन ५० एम्पुल, नुफिन ५० एम्पुल, डाइजेल्याव ५० एम्पुल, फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ परेका लामामाथि थप अनुसन्धान तथा कारवाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएकोे छ ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top