सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

भ्वाईस अफ नेपालमा यस्तो आवाज



  • मनोरञ्जन
  • 53 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र १६ सोमवार
मकवानपुर । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

भ्वाईस अफ नेपालमा यस्तो आवाज

अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । यस भिडियो सामग्रीको पहिलो भागमा अहिलेसम्म चारै जना कोचहरुको चियरलाई आफुतर्फ फर्काउन सफल भएका प्रतियोगीहरुमध्ये ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ । हेरौँ यो भिडियो रिपोर्ट–



सम्बन्धित भिडियो




ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top