सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

सूचना प्रविधि

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका



  • सूचना प्रविधि
  • 18 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र १६ सोमवार
ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ ।

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

युट्युबमा युट्युब च्यानल बनाएर भिडियो अपलोड गर्दै आफ्नो जीवनको गुजारा समेत चलाउन सकिने अवस्था अहिले छ । तर यसका लागि बाटो सजिलो छैन । पहिलो कुरा त यसबाट आँखा झिमिक्क गरेको जसरी पैसा कमाउन सकिँदैन अनि यसले करोडपति र अरबपति बन्न केहीलाई मात्र सहयोग गर्न सक्छ । हो युट्युबमा वर्षौँको लगानी आवश्यक छ । यसै सन्दर्भमा ल्यापटप वा डेस्कटप कम्प्युटर नभएता पनि मोबाईलबाट नै युट्युबको मज्जा लिन र यसैबाट केही आमदानीको श्रोत समेत जुटाउन सम्भव छ । हामीले यस भिडियोमा मोबाईलबाट युट्युब च्यानल कसरी खोल्ने भन्ने विषयमा जानकारी दिएका छौँ । यो भिडियो हेरेर तपाई पनि नयाँ युट्युब च्यानल बनाउन सक्नुहुन्छ । यो भिडिणे विशेषगरी भर्खरै युट्युब सिकिरहनुभएको साथीहरुका लागि तयार पारिएको हो । हेरौँ पुरा भिडियो–


सम्बन्धित भिडियो




ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top