सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

अनलाईन

पोखरामा बर्ड फ्लु



  • अनलाईन
  • 89 पटक पढिएको
भरोसा अनलाईन पोखरा, १४ फागुन/पोखरामा पहिलो पटक बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो ।

पोखरामा बर्ड फ्लु

पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

बर्ड फ्लु पुष्टी भएपछि सरकारले बर्ड फ्लु भएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मिना परियारको घरदेखि चार किल्ला क्षेत्रमा करीब ६ सय मिटरको वरिपरीका क्षेत्रमा रहेका सबै पशु तथा पंक्षीजन्य बस्तुहरुलाई नष्ट गर्न टोली खटिएको उनको भनाइ छ । बर्ड फ्लु देखा परेको स्थानमा पन्छी ओसार पोसारमा रोक लगाइएको छ ।

७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताएका छन् ।







ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top