सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

अनलाईन

पोखरामा बर्ड फ्लु



  • अनलाईन
  • पटक पढिएको
भरोसा अनलाईन पोखरा, १४ फागुन/पोखरामा पहिलो पटक बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो ।

पोखरामा बर्ड फ्लु

पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

बर्ड फ्लु पुष्टी भएपछि सरकारले बर्ड फ्लु भएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मिना परियारको घरदेखि चार किल्ला क्षेत्रमा करीब ६ सय मिटरको वरिपरीका क्षेत्रमा रहेका सबै पशु तथा पंक्षीजन्य बस्तुहरुलाई नष्ट गर्न टोली खटिएको उनको भनाइ छ । बर्ड फ्लु देखा परेको स्थानमा पन्छी ओसार पोसारमा रोक लगाइएको छ ।

७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताएका छन् ।







सम्बन्धित शिर्षक समाचारहरु


पोखरामा बर्ड फ्लु - 2017-02-25

भरोसा अनलाईन पोखरा, १४ फागुन/पोखरामा पहिलो पटक बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता - 2017-02-22

भरोसा अनलाईन काठमाडौं, ११ फागुन–बर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको खबर आजको नागरिकमा छ ।

२५ देखि ३० वैशाख बीचमा स्थानीय निर्वाचन : प्रधानमन्त्री - 2017-01-23

भरोसा अनलाईन- काठमाडौं, १० माघ २०७३–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका छन् ।

अदालतमा हजारौं मुद्दा अलपत्र - 2017-01-23

भरोसा अनलाईन- काठमाडौं, १० माघ २०७३––उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गरेको सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजारैं मुद्दा प्रभावित भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा - 2017-01-23

भरोसा अनलाईन- काठमाडौं, १० माघ २०७३––यो महिनाको सुरुवातदेखि नै थालनी गर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको खबर आजको नागरिकमा छ ।

काभ्रेको गोकुलेमा बोलेरो जीप दुर्घटना, ६ घाईते - 2017-01-19

चसिला तामाङ- काभ्रे, ६ माघ २०७३– केही सरकारी कर्मचारी तथा कलाकार सवार बोलेरो जीप काभ्रेको घर्तिछाप–८ गोलटार भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

२५ मिटर प्रकरणले व्यापार महोत्सव स्थगित - 2017-01-18

भरोसा अनलाईन- हेटौंडा, ५ माघ २०७३– निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगिक व्यापार महोत्सव २५ मिटर प्रकरणका कारण स्थगित भएको छ ।

मदन भण्डारी फाउण्डेसनमा पूनः खुलाल - 2017-01-13

भरोसा अनलाईन- हेटौंडा, २९ पुस २०७३–मदन भण्डारी फाउनडेसन मकवानपुरमा पूनः रघुनाथ खुलाल अध्यक्षमा चयन हुनुभएको छ । फाउण्डेसनको आज सम्पन्न दोस्रो साधारण सभाबाट उहाँको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन भएको हो ।

छक्का पन्जा पाइरेसी गर्ने युवाले गरे आत्महत्या - 2017-01-13

भरोसा अनलाईन- काठमाडौं, २९ पुस २०७३-छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् ।

चुरियामाईमा घेदुङको वडा इकाई कमिटि गठन - 2017-01-09

दिलबहादुर तामाङ, हेटौंडा, २५ पुस–हेटौंडा उपमहानगरपालिका १८ नं. वडा,चुरियामाईमा नेपाल तामाङ घेदुङको वडा इकाई कमिटि गठन गरिएको छ । रामबहादुर भोम्जनको नेतृत्वमा २१ सदस्य वडा इकाई कमिटि गठन गरिएको हो ।

१४ महिनामा साढे ४ हजारलाई अंगीकृत नागरिकता - 2017-01-08

भरोसा अनलाईन, काठमाण्डौ, २४-अंगीकृत नागरिकताको विषयलाई लिएर संविधान संशोधनमा व्यापक बहस र विवाद भइरहेकै बेला त्यस्ता नागरिकता लिनेको संख्या भने केही समययता ह्वात्तै बढेको गृह मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top