सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

पश्चिम मकवानपुरको मनहरीमा रहेका पसलहरु अनुगमन



  • स्थानिय समाचार
  • पटक पढिएको
  • जयराम मोक्तान -
मनहरी,२४ बैशाख २०७६ - पश्चिम मकवानपुरको मनहरी बजारमा सञ्चालन भइरहेको बिभीन्न हार्डवेयर पसलहरुको अनुगमन गरिएको छ ।

मनहर गाउपालिका तथा ट्रान्सफरेन्सी इन्टरनेशनलले संयुक्तरुपमा  अनुगमन हो । अनुगमनको क्रममा मनहरीमा सञ्चालित बिभीन्न हर्डवेयर पसलहरुमा बिभीन्न समस्यहरु देखा परेको छ । पसलहरुमा उपभोक्तहरुले देखीने गरि मुल्य सुचि नराखिएको , म्याद सकिएको सामाग्री  रङ तथा अन्य सामाग्र बिक्र वितरण गरेको , सञ्चालित पसल दर्ता नगरिएको तथा एउटै समाग्रीको  पसललै पिच्छे फरक फरक मुल्य पाइएको छ भने खरिद मुल्य र ब्रिकी मुल्यको फरक एकदमै कम देखाएको छ । 

सञ्चालित पसलहरु केहि दर्ता  भएता पनि अधिकांश पसलहरु बिना दर्ता सञ्चालि रहेको पाइएको छ  ।ब्यवसायिहरुले पसल अगाडीको सार्वजानिक जग्गामा बाटोनै छेक्ने गरि जथाभावी रुपमा छठ लगाएतका निर्माण समाग्री  राखएको पाइए को छ ।  प्राबिधीकका अनुसार खुल्ला स्थानमा  राखिएको छड खिया लागेमा प्रयोगमा अयोग्य हुने भनिए ता पनि त्यसको बेवास्त गर्दै खिया परेको छडहरुको पनि धमाधम बिक्री गरिरहेको पाइएको छ । सामान्य रुपमा अनुगमनक  गर्दा पनि यति धेरै त्रुटि भेटिनु  सकरात्क कुरा हाृइन गाउँपालिका अध्यक्ष उप्रती भने । नियम संगत  रुमा ब्यवसाय सञ्चालन गर्न आफुरुले ब्यवसायिहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 






सम्बन्धित शिर्षक समाचारहरु


पश्चिम मकवानपुरको मनहरीमा रहेका पसलहरु अनुगमन - 2019-05-07

मनहरी,२४ बैशाख २०७६ - पश्चिम मकवानपुरको मनहरी बजारमा सञ्चालन भइरहेको बिभीन्न हार्डवेयर पसलहरुको अनुगमन गरिएको छ ।

मकवानपुरमा पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भए - 2019-04-25

हेटौंडा,१२ बैशाख २०७६ - मकवानपुरमा मात्र पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध जलाई नष्ट गरियो - 2019-04-25

हेटौंडा,१२ बैशाख २०७६ - जिल्ला प्रहरी कार्यालय, मकवानपुरले आज बिहीबार लागू औषध जलाई नष्ट गरेको छ ।

मनहरीको प्रतापपुरमा आवश्यक भन्दा कम भोल्जेट बिधुतको आपुर्ति - 2019-04-25

मनहरी,१२ बैशाख २०७६ - मनहरी गाउँपालिका वडा नम्बर ७ र ६ अन्तर्गत रमौलि प्रतापपुरमा बिस्तार गरिएको बिजुली बक्तिमा आवश्यक भन्दा कम भोल्जेट आपुर्ति भए पछि स्थानियहरु साँझको समयमा अध्यरोमा बस्न बाध्य भएका छन ।

मनहरीमा आज सञ्चारकर्मि तथा बालसंरक्षण सम्बन्धि काम गर्दै आइरहेका सस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न - 2019-04-22

मनहरी,९ बैशाख २०७६ - पश्चिम मकवानपुरको मनहरीमा रहि बिभीन्न सञ्चर माध्यमहरुमा कार्यरत सञ्चारकर्मि तथा बालसंरक्षण सम्बन्धि काम गर्दै आइरहेका सस्थाहरु बिच मनहरीमा बाल संरक्षणसम्बन्धि अन्तरक्रिया भएको छ ।

युवा संघ नेपाल र वाइसीएल मनहरी बिच गाउँपालिका स्तरीय भेला हुने - 2019-04-21

मनहरी,८ बैशाख २०७६ - युवा संघ नेपाल र वाइसीए मनहरी गाउँ कमिटीको मनहरी गाउँपालिका स्तरीय भेला हुने भएको छ ।

समाजिक विकास मन्त्री युवाराज दुलाले मनहरीमा रहेको स्वास्थ्य केन्द्रको निरीषण गरे - 2019-04-20

मनहरी,७ बैशाख २०७६ - मनहरी स्वास्थ्य केन्द्रको आज प्रदेश नम्बर ३ का समाजिक विकास मन्त्रि युवाराज दुलाले निरीषण गरेका छन ।

मनहरी गाउँपालिकाले बिभिन्न योजनाहरुमा अनुगमन गरे - 2019-04-19

मनहरी,६ बैशाख २०७६ - मनहरी गाउँपालिकाको ७ नम्बर वडामा निर्मााण सम्पन्न विभीन्न योजनाहरुको गाउँपालिकाले अनुगमन गरेको छ ।

मनहरीमा विद्यार्थी भर्ना अभियान सुरु - 2019-04-19

मनहरी,६ बैशाख २०७६ - पश्चिम कवानपुरको मनहरीमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

मनहरीको सुनाचुरीमा संयुक्त जनजागृती दुग्ध उत्पादक सहकारी सस्था सञ्चालनमा - 2019-04-10

जयराम मोक्तान - मनहरी,२७ चैत्र २०७५ - गुणस्तरमा ध्यान दिन गाउँपालिका अध्यक्ष उप्रेतीको आग्रह दुग्घ उत्पादक सहकारी सस्थाहरुले गुणस्तरमा ध्यान दिनु पर्ने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन ।

मनहरीमा नेपाली कांग्रेस निकट तररुण दल मनहरी गाउँ कमिटी गठन - 2019-04-10

मनहरी,२७ चैत्र २०७५ - पश्चिम मकवानपुरको मनहरीमा नेपाली कांग्रेस निकट तररुण दल मनहरी गाउँ कमिटी गठन गरेको छ ।

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top