सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्वास्थ्य/जीवनशैली

चितवनमा डेंगुले लियो ज्यान



  • स्वास्थ्य/जीवनशैली
  • पटक पढिएको
  • भरोसा अनलाईन
चितवन, ८ भदौ । चितवनमा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । डेंगुका कारण भरतपुर महानगररपालिका–२, गंगोत्रीमार्ग निवासी ७१ वर्षी पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा डेंगुले लियो ज्यान

 मृतकको नाम गोप्य राखिएको छ । उपचारका क्रममा ती  वृद्धको मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई प्राप्त भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यसअघि डोटीकी डेंगु संक्रमित एक महिलाको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु


चितवनमा डेंगुले लियो ज्यान - 2019-08-25

चितवन, ८ भदौ । चितवनमा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । डेंगुका कारण भरतपुर महानगररपालिका–२, गंगोत्रीमार्ग निवासी ७१ वर्षी पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चुरियामाईमा स्वास्थ्य चौकीमा ल्यावको सामाग्री प्रदान - 2019-08-22

मकवानपुर, ५ भदौ । हेटौंडा–१५ स्थित चुरियामाई स्वास्थ्य चौकीलाई स्वास्थ्य मान्त्रालयबाट प्रदान गरिएको ल्यावका सामाग्रीहरु विहीबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

रिलायन्स स्कुलमा विद्यार्थीको आँखा जाँच - 2019-08-07

मकवानपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । शिविर गएको १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन सञ्चालन गरिएको हो ।

हेटौँडामा डेंगु आतंक, सचेत रहन आग्रह - 2019-08-02

मकवानपुर, १७ साउन । हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको बिरामीहरु बढेको भेटिएपछि सबै नगरवासीलाई सचेत रहन आग्रह गरिएको छ ।

काभ्रेको भकुण्डेमा २४ सै घण्टा रेविज भ्याक्सिन सेवा - 2019-08-01

काभ्रे, १६ साउन । काभ्रेको नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेबिज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ ।

कसरी गर्न सकिन्छ अब घरैमा वर्षायाम र गर्मीमा सहि छालाको उपचार - 2019-07-06

हेटौंडा,२१ असार २०७६ - मौसममा आउने परिवर्तनसंगै हाम्रो जीवनशैलीमा पनि कति कुराहरु परिर्वतन हुन्छन् । बर्षातयामको कुरा गर्नु पर्दा यो मौसम कृषकहरुका लागि अति नै महत्वपुर्ण मानिन्छ ।

यसरी सजिलै उब्जाउन सकिन्छ घरैमा अर्ग्यानिक तरकारीहरु..! - 2017-12-12

भरोसा अनलाईन - हेटौंडा,२६ मंसिर २०७४ - हाम्रो भान्साका विषाक्त सागतरकारी भित्रिने गरेका छन् । तरकारीको माध्यामबाट हामी विष सेवन गरिरहेका छौं ।

मासु नखाँदा शरीरलाई फाइदाहरु यस्ता छन् - 2017-11-26

भरोसा अनलाईन - १० मंसिर २०७४ - मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ? मासु स्वस्थ्यकर भने मानिदैन ।

जाडो मौसममा सताउने रोगहरुबाट यसरी बच्नुहोस् ! - 2017-11-01

भरोसा अनलाईन - १५ कात्तिक २०७४ - सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं । तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ ।

मौसमी चिसोपनबाट यसरी बच्न सकिन्छ - 2017-10-31

भरोसा अनलाईन - हेटौंडा,१४ कात्तिक २०७४ - मौसमी तापमान घट्दैछ । चिसो बढिरहेको छ । यसरी वातावरण चिसो भएपछि त्यसँग शरीरको तापमान मिल्दैन । शरीरले त्यस विरुद्ध लड्न खोज्छ ।

यि तारिकाबाट डिप्रेसन मुक्त हुनु होस् - 2017-10-27

भरोसा अनलाईन - १० कात्तिक २०७४ - हालै मात्र झापामा एक किशोरीले आत्माहत्या गरेको चर्चा सेलाएको छैन । भनिन्छ, उनी डिप्रेसनग्रस्त थिइन् । मनोविद्हरुका अनुसार अहिले आत्माहत्याको मूख्य कारण नै डिप्रेसन बन्दैछ ।

ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top