सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पारे



  • खेलकुद
  • पटक पढिएको
१० असार २०७५ - साविक विजेता जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पर्न सफल भएको छ ।

जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पारे

रुसको सोंचीमा रहेको फिष्ट रंगशालामा भएको खेलमा जर्मनीले स्वीडेनलाई २–१ ले हराउँदै महत्वपूर्ण ३ अंक बटुलेको हो । जर्मनीको जितमा खेलको अन्तिम मिनेटमा टोनी क्रुसले गरेको गोल निर्णायक रह्यो । ९५ औ मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलमा क्रुजले ९५ औ मिनेटमा गोल गरेका थिए । खेलमा अग्रता भने स्विडेनले ३८ औ मिनेटमा ओला तोइभोनेनको गोलमा ३८ औं मिनेटमा लिएको थियो । ४८ औँ मिनेटमा जर्मनीका रुइसले बराबरी गोल फर्काएका थिए ।

यो नतिजासँगै समूह एफको समिकरण रोचक बनेको छ । मेक्सिको ६ अंक सहित शीर्ष स्थानमा छ भने, जर्मनी र स्विडेनको समान ३–३ अंक छ । समूहको अन्तिम खेल नसकिँदासम्म अघिल्लो चरण पुग्ने टोलीको टुंगो नलाग्ने भएको हो । 

मेक्सिकोले स्विडेनसंग बराबरी मात्र खेलेपनि अघिल्लो चरण पुग्नेछ तर स्विडेन विजयी भए र अर्को खेलमा जर्मनीले कोरियालाई हराए गोल अन्तरका आधारमा अर्को चरण पुग्ने २ टोलीको छिनोफानो हुनेछ । जर्मनीलाई कोरियाले हराएको अवस्थामा भने स्विडेनले मेक्सिकोलाई हराएपनि मेक्सिको अन्तिम १६ मा पुग्नेछ ।

यस्तै, कोरियाले जर्मनीलाई हराए र मेक्सिकोले स्विडेनलाई हराए कोरिया पनि अर्को चरणमा पुग्ने छ । तर यसका लागि कोरियाले जर्मनीलाई फराकिलो गोल अन्तरले हराउनुपर्छ भने मेक्सिकोले पनि स्विडेनलाई फराकिलै अन्तरले हराउनुपर्नेछ । समूहको अन्तिम खेलमा मेक्सिकोले स्वीडेनसँग र जर्मनीले दक्षिण कोरियासँग खेल्नेछन् । 









सम्बन्धित शिर्षक समाचारहरु


जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पारे - 2018-06-24

१० असार २०७५ - साविक विजेता जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पर्न सफल भएको छ ।

विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित हासिल - 2018-06-15

१ असार २०७५ - विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हसिल गरेको छ ।

विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट सुरु - 2018-06-14

३१ जेठ २०७५ - विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित - 2018-06-03

२० जेठ २०७५ - विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित भएको छ ।

एन्फा मैदान निर्माण गर्न एसियाली फुटबल महासंघले एक लाख ३० हजार डलर सहयोग - 2018-05-25

काठमाडौं,११ जेठ २०७५ - सातदोबाटोमा रहेको एन्फा मैदानमा रहेको प्याराफिट र फ्ल्डलाइट निर्माणका लागि एसियाली फुटबल महासंघले एक लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

पहिलो एक दिवसीय खेल नेपालले दरल्याण्डविरुद्ध खेल्ने भए - 2018-05-24

१० जेठ २०७५ -पहिलो एक दिवसीय खेल नेपालले दरल्याण्डविरुद्ध खेल्ने भएको छ ।

च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि रियल मड्रिड र बार्यन म्युनिख फेरि एकपटक खेल्दै - 2018-05-01

१८ बैशाख २०७५ - च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि रियल मड्रिड र बार्यन म्युनिख फेरि एकपटक खेल्दैछन् ।

विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने - 2018-02-16

काठमाडौं,४ फागुन २०७४ - विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएकाे छ ।

फुटबल प्रतियोगिताको उपाधिलाई कक्षा १२ मानविकि संकायले हात पर्न सफल - 2018-02-14

भरोसा अनलाईन - हेटौंडा,२ फागुन २०७४ - मकवानपुर बहुमुखी क्याम्पसको ३८ औँ वार्षिक उत्सवको अबसरमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सप्ताहब्यापी कार्याक्रम,

ब्याटमिन्टन प्रतियोगितामा प्रज्वल कुमार मण्डल र प्रकृति आचार्य प्रथम हुन सफल - 2018-02-12

शुभराज भोम्जन - हेटौंडा,२९ माघ २०७४ - मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सबको अबसरमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना,

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top