सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

यो साता सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा



  • मनोरञ्जन
  • पटक पढिएको
काठमाडौं,४ फागुन २०७४ - शुक्रबार नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा आएको छ ।

यो साता सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा

चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने नायिका स्वेता खड्का चलचित्रकी निर्मात्री हुन् । प्रदर्शन अघि नै यस चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतले निकै लोभलाग्दो सफलता पाइसकेको छ । 

गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ भने कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका छन् । यो साता बलिउड तथा हलिउड चलचित्र प्रदर्शनमा आएका छैनन् । त्यसैले पनि घरेलु चलचित्र ‘कान्छी’ले निकै सफलता हात पार्ने चलचित्र विश्लेषकहरुको भनाई छ ।







सम्बन्धित शिर्षक समाचारहरु


यो साता सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा - 2018-02-16

काठमाडौं,४ फागुन २०७४ - शुक्रबार नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा आएको छ ।

सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने - 2017-05-21

भरोसा अनलाईनकाठमाडौं,७ जेठ २०७४ - स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको ताजा अपडेट - 2017-05-19

अनलाईन - काठमाडौं,५ जेठ २०७४ - कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको मेयर र उपमेयर मा कुन पार्टीले कती मत लयाउन सफल सो अपडेट

मयुरी चालक पक्राउ - 2017-05-13

भरोसा संवाददताहेटौंडा, ३१ बैशाख । मकवानपुर प्रहरीले हेटौंडाको बुद्ध चोकबाट एक मयुरी चाललकलाई पक्राउ गरेको छ । हेटौंडा ४ का भिम गौतमलाई मयुरी चलाईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिप दुर्घटना भए उम्मेदवार लिन जाँदा - 2017-05-12

अनलाईन - काभ्रे,२९ वैशाख २०७४ - काभ्रेमा उम्मेदवारको जिप दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । चाैँरी देउराली गाउँपालिका–३ का एमालेका वडा अध्यक्ष उम्मेद्वार डम्बरबहादुर लामाले प्रयोग गरेको जिप दुर्घटना हुँदा चालक नुवाकोटका जीवन ढुंगेल घाइते हुनुभएको हो ।

खोलामा माछा मार्ने क्रममा एकजनाको मृत्यु - 2017-05-11

अनलाईन - गुल्मी,२८ वैशाख २०७४ - गुल्मीको बडिघाट खोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिकाको मजुवा बजार नजिकै बढीघाट खोलामा जाल हानेर माछा मार्ने क्रममा जालमा अल्झिएर चन्द्रकोट गाउँपालिका–८ का २५ वर्षका युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

जीप दुर्घटना गुल्मीमा, १ को मृत्यु - 2017-04-17

भरोसा अनलाईन - गुल्मी,४ वैशाख २०७४ - गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिबाट तम्घास आउने क्रममा धुर्कोट गाउँपालिबाट वडा नं. ४ नयाँघर भन्ने ठाउँमा लु १ च ९२६३ बोलेरो जीप दुर्घटना हुँदा चालक प्रेम मुखियाको मृत्यु भएको हो ।

लायन भन्छन्:गाम्भिरले सतक बनाउने अवसर नै दिएनन् - 2017-04-08

भरोसा अनलाईन - २६ चैत २०७३ - गएको वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सका गौतम गाम्भिर र रोबिन उथप्पाको ओपनिङ ब्याटिङ हेर्न लायक थियो ।

भारतसँग फेरि हार्‍यो नेपाल, सेमिफाइनलबाटै आउट - 2017-01-03

१८ पुस, काठमाडौं । चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

कालिकोटको शिक्षा कार्यालयमा दुईजना मात्रै कर्मचारी - 2017-01-02

राजधानी दैनिक, अनलाईन खबरकाठमाडौं, पुस १८-जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको आजको राजधानी दैनिकमा समाचार छ ।

1 2 NEXT

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top