सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

प्रवास

साउदी अरेबियाले तीन वर्षमा झण्डै ३० लाख १८ हजार घरेलु कामदारको भिसा जारी गरे



  • प्रवास
  • पटक पढिएको
भरोसा अनलाईन - ४ भदौ २०७४ - साउदी अरेबियाले तीन वर्षमा झण्डै ३० लाख १८ हजार घरेलु कामदारको भिसा जारी गरेको छ । जसमध्ये ३५ प्रतिशत फिलिपिनो र भारतीय नागरिकका लागि रहेको अरब न्युजले जनाएको छ । सन् २०१६ मा ११ लाख ७३ हजार ५ सय भिसा जारी गरिएको छ ।

साउदी अरेबियाले तीन वर्षमा झण्डै ३० लाख १८ हजार घरेलु कामदारको भिसा जारी गरे

यो संख्या सन् २०१५ को भन्दा १५ प्रतिशत बढी हो । सन् २०१५ मा नौ लाख ९५ हजार ९३०  भिसा जारी गरेको थियो । त्यस्तै सन् २०१४ मा ८ लाख ४७ हजार ९२७ भिसा जारी गरेको साउदीको श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ । 

घरेलु कामदारले तीन महिनासम्म तलव नपाए काम गर्ने घर परिवर्तन गर्न सक्नेछन् । अनुमती पत्र नभएका संस्था वा व्यक्तिलाई सामाजिक सञ्जालमा घरेलु कामदारका बारेमा विज्ञापन नर्गन मन्त्रालयले आग्रह गरेको छ । 






सम्बन्धित शिर्षक समाचारहरु


साउदी अरेबियाले तीन वर्षमा झण्डै ३० लाख १८ हजार घरेलु कामदारको भिसा जारी गरे - 2017-08-20

भरोसा अनलाईन - ४ भदौ २०७४ - साउदी अरेबियाले तीन वर्षमा झण्डै ३० लाख १८ हजार घरेलु कामदारको भिसा जारी गरेको छ । जसमध्ये ३५ प्रतिशत फिलिपिनो र भारतीय नागरिकका लागि रहेको अरब न्युजले जनाएको छ । सन् २०१६ मा ११ लाख ७३ हजार ५ सय भिसा जारी गरिएको छ ।

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top