Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सीता माविमा नि:शुल्क भर्ना,कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाइने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
बैशाख १९, २०८२
274 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सीता माविमा नि:शुल्क भर्ना,कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाइने
1 मिनेट पढ्ने
अपडेट: बैशाख १९, २०८२
Advertisement

मनहरी । मनहरी-२,भुन्द्रुङटाँडिमा रहेको श्री सीता माध्यमिक विद्यालयमा निशुल्क भर्ना सुरु हुने भएको छ । विद्यालय परिवारबाट सन्चालन गरेको घरदैलो अभियान मार्फत आइतबारदेखि निशुल्क भर्ना सुरु हुने जानकारी गराइएको हो ।

व्यवस्थापन समिती र प्राध्यापकहरु सहितको विद्यालय परिवारले शुक्रबार र शनिबार दुईदिने घरदैलो अभियान सन्चालन गरेको छ । अभियानको क्रममा मनहरी-२ का प्रत्येक गाउँघरमा पुगि वैशाख २१ गते आइतबारदेखि २३ गते मंगलबारसम्म निशुल्क भर्ना अभियान सन्चालन गर्ने जानकारी दिएको छ । भर्ना अभियान सकिए लगत्तै वैशाख २४ गते बुधबारदेखि कक्षा सन्चालन हुने बताइएको छ ।

गतवर्षदेखि निशुल्क भर्ना सन्चालन गरेको सीता माविले यस वर्षदेखि कक्षा १ देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने भएको छ । पछिल्लो समयमा भएको कमजोर पढाइ उपलब्धि सम्बन्धि गहिरो समिक्षा गर्दै यस वर्षदेखी गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित विद्यालय परिवार अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङ्ले बताएका छन् ।

सुरुवाती वर्षहरुमा एसईईमा गाउँपालिका टप हुने विद्यालय एक्कासि कमजोर भएको हुँदा सबैको टाउको दुखाइको विषय बनेको थियो ।यसपालीबाट कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पढाइ सन्चालन गर्न खोजेको सीता माविले फेरि आफ्नो पुरानो इतिहास भेटाउने लक्ष्य लिएको विद्यालयका प्रधानाध्यापक विशाल घलानले जानकारी दिएका छन् ।

साथै पर्याप्त मात्रमा भौतिक पूर्वाधार भएको विद्यालयमा शान्त र बालमैत्री वातावरणमा पढाइ सन्चालन गर्ने भएको छ । दक्ष तथा अनुभवी शिक्षकहरुबाट शिक्षण सिकाइ हुने विद्यालयमा निरन्तर अतिरिक्त क्रियाकलाप सहित विद्यार्थीको सिकाइ मुल्यांकन गर्ने उद्देश्य लिइने भएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6017 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2432 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 880 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 821 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती…
2 seconds पहिले
अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
5 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
7 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
21 hours पहिले
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

2 seconds पहिले 0 View

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

5 hours पहिले 46 views

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

7 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya