Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मकवानपुरमा एमाले उम्मेद्वारीप्रति जनसमर्थन बढ्दो : राना

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
माघ २५, २०८२
150 views पटक
1 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 1
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 1
मकवानपुरमा एमाले उम्मेद्वारीप्रति जनसमर्थन बढ्दो : राना
0 मिनेट पढ्ने
अपडेट: माघ २५, २०८२
Advertisement

हेटौँडा, माघ २५ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरका जनता उत्साहित र सन्तुष्ट देखिएको बताएका छन्। नेकपा एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई विद्यमान संकटबाट मुक्त गर्दै विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको धारणा राखे।

उम्मेद्वार रानाले कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अन्योलमा नपरी आत्मविश्वासका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे। उनले संगठनात्मक एकता र जनसम्पर्कलाई बलियो बनाउँदै चुनावी मैदानमा होमिनु आवश्यक रहेको बताए। भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गते हुने निर्वाचन राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अवसरका रूपमा रहेको उल्लेख गर्दै एमालेको विजयका लागि सबै एकजुट हुनुपर्ने बताए। उनले अब बन्ने संसदले देशलाई निकास दिन नसके संविधान, लोकतन्त्र मात्र होइन राष्ट्रियतामै खतरा उत्पन्न हुन सक्ने चेतावनी दिए।

त्यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले वैधानिक र निर्णायक रूपमा निर्वाचन जितेर बहुमतसहित सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए। मकवानपुरमा एमालेको विगतको साखलाई कायम राख्दै व्यवस्थित रूपमा चुनावी तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए।

नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा हेटौँडा उपमहानगरपालिका दलका नेता नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भेलामा पूर्व सांसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्यहरू फुर्वादोर्जे घिसिङ, गणेशकुमारी श्रेष्ठ, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो। उक्त जानकारी नेकपा एमाले जिल्ला उपसचिव तथा दलका सचिव फुर्वादोर्जे लामाले दिएका हुन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6132 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1095 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह
15 hours पहिले
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने…
17 hours पहिले
हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद्…
1 day पहिले
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

1 hour पहिले 58 views

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

15 hours पहिले 32 views

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

17 hours पहिले 34 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya