Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोडभन्दा बढी ठगी आरोप : मन्त्री समक्ष औपचारिक ध्यानाकर्षण

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
चैत्र २३, २०८२
93 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोडभन्दा बढी ठगी आरोप : मन्त्री समक्ष औपचारिक ध्यानाकर्षण
0 मिनेट पढ्ने
अपडेट: चैत्र २३, २०८२
Advertisement

हेटौंडा, चैत २३ गते । हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्ग निर्माणको नाममा सर्वसाधारणबाट संकलन गरिएको करोडौँ रकम ठगी भएको भन्ने गुनासो सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा औपचारिक ध्यानाकर्षण गराइएको छ।

सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै नेपाल पूर्वाधार विकास कम्पनीले सेयर मार्फत संकलन गरेको करिब ३१ करोड ७६ लाख रुपैयाँ काम नै नगरी हिनामिना भएको आरोपबारे माननीय मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको बताएका छन्।

उनका अनुसार उक्त ध्यानाकर्षण पत्र मन्त्रालयको सचिवालयमा दर्ता भइसकेको छ र आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा पुगेको जानकारी समेत दिइएको छ।

महतले सर्वसाधारणले गाई–बाख्रा बेचेर, जग्गा बेचेर जुटाएको पसिनाको पैसा सुरक्षित गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेका छन्। उनले यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने, दोषीमाथि कडा कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्।

यसैबीच उनले सम्पूर्ण सरोकारवालालाई केही समय धैर्य गर्न अपिल गर्दै आफूहरू निरन्तर पहल र दबाबमा रहने बताएका छन्।

यस्तो छ ध्यानाकर्षण पत्र हेर्नुहोस्। 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6004 लेख
व्यू
आजको मिति
12
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2424 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1068 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 875 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 816 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 745 views

नयाँ समाचार

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको…
1 hour पहिले
भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो
16 hours पहिले
भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत…
16 hours पहिले
हेटौँडा–१५ सल्लाहघारीमा भोलि बृहत् श्रमदान कार्यक्रम, स्थानीयलाई सहभागी…
16 hours पहिले
तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन,…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

1 hour पहिले 36 views

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

16 hours पहिले 42 views

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

16 hours पहिले 49 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya