Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

दमक नगर ईसाई समाजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न

 रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
साउन २३, २०८०
52 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
दमक नगर ईसाई समाजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न
1 मिनेट पढ्ने
अपडेट: साउन २३, २०८०
Advertisement

दमक, २३ साउन : झापाको दमकमा रहेको दमक नगर ईसाई समाजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

दमक-९ चिया दोकान स्थित आशा मण्डलीमा सोमबार सप्पन्न २८ औं स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा आर्थिक बर्ष २०७९/०८० को आय-ब्ययको विवरण सहित अध्यक्षको प्रतिबेदन सार्वजनिक गरिएको थियोे । आय-ब्यय सार्वजनिकसगै दमक नगर इसाई समाजको आगामी आर्थिक बर्ष २०८०/०८१ का योजना र कार्यक्रम पेस गरिएको थियोे ।

ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले प्रस्तुत गर्नु भएको प्रतिबेदन वार्षिक साधारणसभाले आवश्यक सुझावका साथ अनुमोदन गरिएको थियोे । सो क्रममा ईसाई समाजका अध्यक्ष पास्टर थुलुङले दमकमा ईसाई समाज स्थापना भएको २८ बर्ष भए पनि कानुनी दर्ता प्रक्रियाको कारण हाल दोस्रो वार्षिक साधारणसभा गरिएको जानकारी गराउनु भयो ।

दमक-१ का वार्ड अध्यक्ष हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको स्थापना दिवस तथा वार्षिक साधारणसभाको अध्यक्षता दमक नगर ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले गर्नुभएको थियोे ।

२८ औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभामा प्रमुख बक्ताको रूपमा झापा जिल्ला ईसाई समाजका अध्यक्ष तथा सुरुङा बत्तीस मण्डलीका बरिस्ठ पास्टर अमर आले मगर हुनुहुन्थ्यो । त्यसैगरी, कार्यक्रममा दमक नगर ईसाई समाजका पुर्ब अध्यक्ष, वर्तमान सल्लाहकार समितिका प्रमुख पास्टर राजकुमार नाछिरिङ राईले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सल्लाहकार पास्टर नाछिरिङले दमक नगर ईसाई समाज स्थापना भएको २८ बर्ष पुगेको अवसरमा ईसाई धर्मावलम्बीहरुलाई बधाई तथा शुभेच्छा व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा दमकमा छरिएर रहेका ३२ वटा मण्डली सहित अन्य तीन वटा सामाजिक सघ- सस्थालाई समेत प्रमाणपत्र वितरण गरिएको थियोे ।

सोही कार्यक्रमबीच दमकमा रहेका ३२ वटा मण्डलीहरुबाट सहभागीहरुले ईसाई धर्मशास्त्रका आधारमा प्रार्थना गरि मनोरञ्जनात्मक प्रस्तुति प्रदर्सन गरिएको थियोे । कलाकार सृष्टि सहित साथीहरूले कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

दमक नगर ईसाई समाजका सचिब पास्टर अजय पाठकले सन्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष पास्टर हेमन्त सुब्बाले स्वागत मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमको अन्त्यमा दमक नगर ईसाई समाजको तर्फबाट धन्यवाद मन्तव्य सहित दमकमा ईसाई समाजले विभिन्न मितिमा आयोजना गरेका कार्यक्रमहरु र सामाजिक गतिविधिबारे प्रष्ट पार्नु भएको थियोे । वहाँले दमकमा ४४ औं पटक रक्तदान गरेर होस या दमकको सरसफाइ, लागू औषध तथा दुर्ब्यसन नियन्त्रण सम्बन्धिका कामहरु सहित भुकम्प, आगलागी, हैजारोगबाट बचाउन गरिएका कामहरुको चर्चा गर्नु भएको थियोे ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6107 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण…
52 minutes पहिले
हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध,…
1 hour पहिले
अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
1 hour पहिले
काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
11 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

1 hour पहिले 37 views

अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द

1 hour पहिले 39 views

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

11 hours पहिले 54 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya