Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

सरकारी जग्गा हिनामिना प्रकरणमा खानलाई १४ वर्षको जेल सजाय र उनकी श्रीमतीलाई ७ वर्षको जेल

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
माघ ४, २०८१
130 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सरकारी जग्गा हिनामिना प्रकरणमा खानलाई १४ वर्षको जेल सजाय र उनकी श्रीमतीलाई ७ वर्षको जेल
xr:d:DAF0xmUPNww:2,j:5348434428651641758,t:23112106
1 मिनेट पढ्ने
अपडेट: माघ ४, २०८१
Advertisement

पाकिस्तान। पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानलाई त्यहाँको एक अदालतले दोषी ठहर गर्दै १४ वर्ष जेल सुनाएको छ। यसैगरी उनकी श्रीमती बुशरा बीविलाई पनि पनि उक्त अदालतले सात वर्षको जेल सजाय सुनाएको छ।

पूर्व प्रधानमन्त्री खान दाम्पतिले आफू सत्तामा रहँदा राज्यकोषको आर्थिक रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर राणाले इमरान खानलाई १४ र उनकी श्रीमतीलाई सात वर्षको जेल सजाय सुनाएको पाकिस्तानको एक द अनलाइन संस्करणले उल्लेख गरेको छ।

यसअघि खानको यस मुद्दालाई अदालतबाट तीनपटक स्थगित भइसकेको थियो। ट्रस्टको जग्गा हिनामिना गरेको आरोपमा यसअघि खानलाई ९ में मा पक्राउ गरेको थिए ।

पूर्व प्रधानमन्त्री खान दाम्पत्यलाई यो मुद्दा अन्तर्गत अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ। यस फैसला अनुसार दुवै दाम्पतिले यस रकमलाई तिर्न नसकेमा थप ६ महिना जेल सजाय दुबैले भोग्नुपर्ने छ।

यस मुद्दाको खेपेर जेलमा परेका खान दाम्पत्ती अहिले जेलमा रहेका छन् भने सजाय सुनाउँदा उनीहरू दुवैलाई अदालत उपस्थित गराएको थियो। त्यसपछि पुनः दुवैलाई जेल पठाएको थियो।

पाकिस्तानी सरकारको आरोपअनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ति शुद्धिकरण मुद्दामा फसाएको थियो। लन्डनबाट उनीहरूबाट करिब ४० अर्ब रुपैयाँ जफत गराएको थियो। यो रकम लन्डन सरकारले पाकिस्तानी सरकारलाई दिलाएको थियो। तर सरकारमा रहेका खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र खानले आफूले बनाएको पार्टी पाकिस्तान तहरीक – ए – इन्साफ (पिटिआई) को खातामा नियम विपरीत गोप्य तरिकाले रकम पठाएको विशेष रहेको छ।

लन्डनबाट पठाएको ४० अर्ब रुपैयाँको आर्थिक रकमबाट खानले अल कादिर ट्रस्ट बनाएका थिए। सोही रकम मार्फत तालिम दिनका लागि अल कादीर विश्वविद्यालय पनि बनाएको थियो। आफ्नो श्रीमतीलाई इमरानले हिराका औठी पनि दिलाएका थिए। आर्थिक रकम जफत पश्चात खानले रियाज विरुद्ध लागेको मुद्दा खारेज समेत गरेको आरोप लगाएको छ।

खान सरकारमा रहँदा सरकारी ढुकुटी करिब ५० अर्ब सम्म नोक्सानी भएको छ। चार वर्ष भइसक्दा पनि विश्वविद्यालयमा केवल ३२ विद्यार्थी रहेका छन्। पाकिस्तानका गृहमन्त्री राणा सना उल्लाहले भने ।

 

न्युज अनलाइन एजेन्सी सहयोगको रिपोर्ट

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
13 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

13 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya