काठमाडौँ। समाजवादी मोर्चाको बैठक अब केही समयपछि बस्न थालिएको छ। सिंहदरबार स्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको एक कार्यालयमा अपरान्न ४ बजेतिर बैठक बस्ने निदो गरिएको हो।
पछिल्लो समयमा राजा समर्थकहरूले गरेको विभिन्न गतिविधि र पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ फर्काउने क्रममा हजारौं समर्थकहरुले निर्मल निवाससम्म पुर्याएर स्वागत गरिएको विषय सन्दर्भमा समाजवादी मोर्चाले विशेष बैठक बस्न थालिएको हो।
तर यता माओवादी नेताहरूले भने यस आकस्मिक बैठकलाई भने आकस्मिक नभईकन नियमित बस्दै आएको एक निरन्तर चलिएको बैठक हो भनेर बताएका छन्।