Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हिन्दी सिरियल सिआइडीका ‘इनिस्पेक्टर’लाइ हृदयघातको खबर झुटो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १८, २०८०
73 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हिन्दी सिरियल सिआइडीका ‘इनिस्पेक्टर’लाइ हृदयघातको खबर झुटो
0 मिनेट पढ्ने
अपडेट: मंसिर १८, २०८०
Advertisement

मुम्बइ । हिन्दी टिभी जगतबाट एउटा ठूलो चकित पार्ने खबर बाहिर आएको छ ।

टेलिभिजनको चर्चित शो सिआइडीका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएको खबर सुनेर सबैजना तनाबमा परेका छन् । अभिनेताको अवस्था निकै गम्भीर रहेको बताइएको छ । दिनेशलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ

। उनको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखिएको  समाचार बाहिरिएको थियो ।

यसै क्रममा सिआइडीमा ‘दया’ को भूमिका निर्वाह गरेका अभिनेता दयानन्द शेट्टीले अहिले आफ्ना सहकलाकार दिनेश फडनीसको स्वास्थ्य अपडेट दिएका छन् । दयानन्द शेट्टीले मिडियासँग कुरा गर्दै चकित पार्ने खुलासा गरेका छन् । दिनेश फडणीसलाई हृदयघात नभएको उनको भनाइ छ । उनका अनुसार अभिनेता भेन्टिलेटरमा पुग्नुको कारण अर्कै छ ।

आउनुहोस्, ५७ वर्षको उमेरमा अभिनेता भेन्टिलेटरमा जानुको कारण थाहा पाउनुहोस्। यसबारे सञ्चारमाध्यमलाई जानकारी दिँदै उनका साथीले भने, ‘दिनेश फडणीस अस्पतालमा भर्ना भएर भेन्टिलेटरमा छन् । उहाँलाई हृदयघात भएको छैन, यो एक फरक उपचार हो र म यस बारे अहिले नै टिप्पणी गर्न चाहन्न।’

उनले दिएको यो जानकारीसँगै दिनेश फडणीसलाई हृदयघात नभएको पुष्टि भएको छ । तर यो खबर एकदमै सत्य हो कि अभिनेताको अवस्था अझै नाजुक छ । उनी अहिले भेन्टिलेटरमा जीवन र मृत्युको लडाइँ लडिरहेका छन् । अहिले उनलाई के भयो भन्ने जानकारी भने खुल्न सकेको छैन । यस्तो अवस्थामा अभिनेताको स्वास्थ्यलाई लिएर फ्यान चिन्तित छन् । दिनेश फडणीस छिटोभन्दा छिटो निको भई निको भएर घर फर्किन सबैले दिनरात प्रार्थना गरिरहेका छन् ।

अब अभिनेताको स्वास्थ्यमा कहिले सुधार हुन्छ र उनी कहिले स्वस्थ भएर फ्यानका अगाडि उभिन्छन्, त्यो भने हेर्न बाँकी छ । अहिले फ्यानका आँखा पनि यो हेर्न आतुर छन् । दिनेशले सन् १९९८ देखि २०१८ सम्म चलेको लोकप्रिय टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरे पछि चर्चित भएका थिए । कार्यक्रममा उनको कमेडी भूमिका थियो, जुन उनले निकै राम्रो निभाएका थिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
5 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
5 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
5 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
7 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

5 hours पहिले 59 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

5 hours पहिले 37 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

5 hours पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya