Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

आईसीसी विश्वकप क्रिकेटमा पपुवा न्युगिनी ५२ रनले नेपालसित हारे

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
फाल्गुन २५, २०७९
105 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
आईसीसी  विश्वकप क्रिकेटमा पपुवा न्युगिनी ५२ रनले नेपालसित हारे
विश्वकप क्रिकेट लिग टू
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २५, २०७९
Advertisement

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ । बिहीबार कीर्तिपुरमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीलाई ४७ ओभर १ बलमा २४५ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो । पीएनजीलाई अलआउट गर्न नेपालका सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिनुभयो ।

पीएनजीका नोर्मन भानुले सर्वाधिक ६० र टोनी उराले ५० रन बनाउनुभयो । जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता बचाइ राख्न अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल विश्वकप छनोट खेल्न पाउने छ । नेपालले अब पीएनजीसँग एक र यूएईसँग दुई खेल खेल्न बाँकी छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ सेखको ११० रनको मद्दतमा २९७ रन बनाएको थियो । यो नेपालले एकदिवसीय अन्तराष्ट्रियमा बनाएको अहिलेसम्मकै धेरै रन हो । आजको खेलसँगै आसिफ एकदिवसीय अन्तरराष्ट्रियमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी पनि बन्नु भएको छ । यसअघि रोहित पाैडेलले मात्र एकदिवसीय अन्तरराष्ट्रियमा एक हजार रन पूरा गर्नुभएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6030 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
4 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
21 hours पहिले
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप,…
21 hours पहिले
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो…
21 hours पहिले
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

आईपीएल २०२६ आजदेखि सुरु: रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद उद्घाटन खेलमै आमनेसामने

3 weeks पहिले 60 views

न्यु डाइमण्डको शानदार प्रदर्शन : जनशक्तिलाई हराउँदै फाइनलमा प्रवेश

4 weeks पहिले 48 views

न्युजील्यान्डमाथि ९६ रनको फराकिलो जित, भारतले जोगायो टी–२० विश्वकप उपाधि

1 month पहिले 83 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya