Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

आईपीएल २०२६ आजदेखि सुरु: रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद उद्घाटन खेलमै आमनेसामने

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र १४, २०८२
57 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
आईपीएल २०२६ आजदेखि सुरु: रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद उद्घाटन खेलमै आमनेसामने
0 मिनेट पढ्ने
अपडेट: चैत्र १४, २०८२
Advertisement

काठमाडौं, चैत १४ गते । विश्व क्रिकेटकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ।

बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ। यस सिजनमा बेंगलुरुको कप्तानी रजत पाटिदारले सम्हाल्नेछन् भने हैदराबादका लागि इशान किशनले निमित्त कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुने तालिका रहेको छ। पहिलो चरण चैत १५ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा कुल २० खेल खेलाइनेछन्। त्यसपछि दोस्रो चरण वैशाख १ गतेदेखि जेठ ११ गतेसम्म हुनेछ, जसमा थप ५० खेलहरू आयोजना गरिनेछ।

यस वर्षको प्रतियोगिता भारतका १२ विभिन्न सहरहरूमा खेलाइनेछ। जसमा बेंगलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन्।

यस सिजनमा आठ वटा ‘डबल–हेडर’ (एकै दिन दुई खेल) पनि समावेश गरिएको छ। ती खेलहरूमा दिउँसोका खेल नेपाली समयअनुसार ३:४५ बजे र बेलुकीका खेल ७:४५ बजे सुरु हुनेछन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6016 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2432 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 880 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 821 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
5 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
6 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
21 hours पहिले
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
22 hours पहिले
हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

5 hours पहिले 45 views

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

6 hours पहिले 52 views

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

21 hours पहिले 85 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya