Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

रौतहट जिल्लामा बिना इज्जत १० वटा अस्पतालहरू सञ्चालनमा

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
फाल्गुन १९, २०८१
124 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
रौतहट जिल्लामा बिना इज्जत १० वटा अस्पतालहरू सञ्चालनमा
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन १९, २०८१
Advertisement

रौतहट। रौतहट जिल्लाको चन्द्रपुर ४ अवस्थित चन्द्रनियापुरमा विगत लामो समयदेखि अस्पताललाई अवैध रुपमा सञ्चालन गर्दै आइरहेका एकजना अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका अस्पताल सञ्चालकलाई भने गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले थालेनी गरेको अनुगमन टोलीले बिना दर्ता बिना नै अस्पताल सञ्चालन गर्दै आइरहेको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर नामक अस्पतालका सञ्चालक राजन शाहलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।

उक्त अस्पताललाई पहिला नै निर्देशन दिएको थियो कि यस अस्पताललाई दर्ता गरेर मात्र सञ्चालन गर्नु भनेर तर सोही अस्पतालले अटेर गरी अस्पताल सञ्चालन गर्दै अवस्थामा फेला परेपछि सो कारबाहीमा शाह परेका हुन्।

दिएको निर्देशनलाई पालना नगरी आफ्नो मनमानी ढङ्गबाट अस्पताललाई निरन्तरता दिइरहेको अवस्थामा उनलाई आज इलाका प्रहरी कार्यालय चन्द्रनिहापुरले पक्राउ गरेको प्रहरी नायक उपरीक्षकले जानकारी दिए। उनले दिएको निर्देशन पत्रलाई अवज्ञा गरेर नै अस्पताल सञ्चालन गरेपछि पक्राउ गर्न बाध्य भएको प्रहरी नायक उपरीक्षकले बताए।

मुख्यमन्त्री कार्यालयबाट अनुगमन कार्यलाई निरन्तरता दिने क्रममा गत शनिबार मात्रै चन्द्रनियापुरको ११ वटा निजी अस्पताललाई अनुगमन गर्न सफल भएको थियो। जसमध्ये १० वटा अस्पताल दर्ता नगरिएको अवस्थामा भेटिएको थियो।

अनुगमनको सर्वेक्षणले भेटिएको ११ वटा अस्पतालमध्ये एकवटा अस्पताल अर्थात् चन्द्रपुर अस्पताल प्रा.लि ले मात्र आफ्नो अस्पताललाई पूर्णरूपमा अनुमति लिएर अस्पताललाई चलाइरहेको अवस्थामा भेटिएको समितिका सदस्य सचिवले जानकारी दिए।

मुख्यमन्त्री अनुगमन टोलीले बिना इजाजत अनुमतिपत्र नली सञ्चालन गरिरहेको अवस्थामा यी अस्पतालहरु भेटिएको उल्लेख गरेका छन्। जस्तै हाइवे टमा हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली,सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर प्राली,पब्लिक लाइफ केयर पोलिक्लिनिक,एपोलोसिटी अस्पताल,चपुर सिटी अस्पताल,हिमाल पोलिक्लिनिक,चन्द्रपुर सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक,चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र रहेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
3 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
15 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
16 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
16 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
17 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

3 hours पहिले 47 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

15 hours पहिले 47 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

16 hours पहिले 73 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya