Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
जेष्ठ २५, २०८२
216 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ २५, २०८२
Advertisement

हेटौडा। लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीमा कक्षा १ देखी कक्षा ४ सम्मका अंग्रेजी माध्यमबाट तथा नेपालि माध्यमबाट सञ्चालन कक्षाका १३१ बालबालिकालाई बिध्यालय झोला बितरण गरेको छ।

सञ्चारकर्मी सुरेन्द्र थीकेको समन्वयमा लायन्स क्लब काठमाण्डौ का “वन चाइल्ड वन ब्याग “कार्यक्रम का डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहलमा उक्त सहयोग महेन्द्र माध्यमिक बिध्यालय मा उपलब्ध भएको हो। “वन चाइल्ड वन ब्याग”कार्यक्रम अन्तर्गत यसै गरी आजै भीमफेदी गाँउ पालिकाको ६ नं वडा र इन्द्र सरोवर गाँउ पालिकाको २ नं सांधमा देउरालीमा अवस्थित बटुक भैरव प्राथमिक बिधालय का ३५ बालबालिकाको लागी पनि बिध्यालय ब्याग बितरण गरेको थियो।

यसै गरी समाजसेवामा अभियन्ता गिन्दिरा श्रेष्ठ को सहयोगार्थ अग्रेजी माध्यम संञ्चालित कक्षको लागी पांच थान सिलिङ्ग पंखा प्रदान गरेको थियो। बिध्यालय का प्रधान अध्यापक कुमार लामा ले सहयोगी दाताहरु मा धन्यवाद प्रदान गरेको थियो।

बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष इश्वरमान श्रेष्ठ को सभापतित्वमा सञ्चालन कार्यक्रम को प्रमुख आतिथ्यमा लाइनमा क्लव काठमाडौं का “वन चाइल्ड वन ब्याग” डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटा रहनुभएका थियो। कार्यक्रम मा महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समिति पदाधिकारी, लायन्स क्लब काठमाडौं बिभिन्न पदाधिकारी, पत्रकार, अभिभावक को उपस्थिति रहेको थियो।
कार्यक्रम बिध्यालय का सह प्रधानाध्यापक सबिन दाहालले गर्नु भएको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6033 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे…
29 minutes पहिले
बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार,…
1 hour पहिले
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र…
2 hours पहिले
नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
8 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

29 minutes पहिले 42 views

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

1 hour पहिले 44 views

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

2 hours पहिले 48 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya