Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख ६, २०८३
51 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै
0 मिनेट पढ्ने
अपडेट: बैशाख ६, २०८३
Advertisement

हेटौँडा,बैशाख ६ गते । काठमाडौं–हेटौडा जोड्ने नेपालको ऐतिहासिक तथा पुरानो व्यापारिक मार्ग कान्ति लोकपथको निर्माण तथा स्तरोन्नति कार्य पछिल्लो समय तीव्र रूपमा अगाडि बढाइएको छ। सन् १९५४ (करिब ७२ वर्षअघि) निर्माण सुरू गरिएको यस सडकले विगतमा काठमाडौंलाई पूर्वी नेपाल तथा भारतको सीमावर्ती क्षेत्र रक्सौलसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको थियो।

सुरूवाती चरणमा टीकाभैरव–हेटौडा नामले चिनिने यो सडक हाल पनि छोटो दूरी (७९ किलोमिटर) मार्फत हेटौडा र काठमाडौंलाई जोड्ने सम्भावनायुक्त मार्गका रूपमा परिचित छ। तर, यति लामो समय बितिसक्दा पनि सडक पूर्ण रूपमा सम्पन्न हुन नसकेको अवस्था रहेको छ।

हाल भने सडकको स्तरोन्नति, कालोपत्रे तथा अन्य भौतिक पूर्वाधार विकासका कामहरू तीव्र गतिमा सञ्चालन भइरहेको हेटौडा उपमहानगरपालिकाले जनाएको छ।

यसै सन्दर्भमा हेटौडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत सडकमा भइरहेको कामको स्थलगत अनुगमन गर्दै प्रगतिको जानकारी सार्वजनिक गरेकी छन्।

अनुगमनका क्रममा सडकको गुणस्तर सुधार, कालोपत्रे कार्य तथा अन्य संरचनात्मक विकासको अवस्थाबारे जानकारी लिइएको उनले उल्लेख गरेकी छन्।

नगर प्रमुख लामाले यस कार्यमा संलग्न सबै सरोकारवाला निकाय, प्राविधिक टोली तथा निर्माण व्यवसायीलाई धन्यवाद दिँदै निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह समेत गरेकी छन्।

कान्ति लोकपथको पूर्ण निर्माण सम्पन्न भएपछि काठमाडौं–हेटौडा यात्रा सहज, छोटो र सुरक्षित हुने विश्वास गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6033 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे…
2 hours पहिले
बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार,…
2 hours पहिले
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र…
3 hours पहिले
नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
9 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

2 hours पहिले 49 views

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

3 hours पहिले 52 views

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

9 hours पहिले 54 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya