Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

आधारभुत विद्यालय ठुलो टोडकेको विव्यसको अध्यक्षमा समाज लामा पुन नियुक्ती

सुर्य सी
रिपोर्टर: सुर्य सी
असार १४, २०८२
161 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
आधारभुत विद्यालय ठुलो टोडकेको विव्यसको अध्यक्षमा समाज लामा पुन नियुक्ती
1 मिनेट पढ्ने
अपडेट: असार १४, २०८२
Advertisement

राक्सिराङ । राक्सिराङ-८, ठूलो टोड्के स्थित श्री आधारभुत विद्यालय ठुलो टोडकेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाज लामा पुन नियुक्ती भएका छन् । शुक्रबार भएको ५० औं अभिभावक भेलाले समाज लामालाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।

लामाले मिति २०७८ साल चैत्र १५ गते बाट पहिलो पटक विव्यस अध्यक्षको पदभार समालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैसकेपछी अध्यक्ष लामाले विद्यलायको गेट सहितको कम्पाउण्ड निर्माण गरेको छ । राक्सिराङ गाउँपालिकाकै नमुनाको रुपमा विद्यालयको प्रशासनिक क्षेत्रमा उल्लेख्य सुधार भएको छ । वार्षिक परिक्षामा राम्रो नतिजा ल्याएर शतप्रतिशत विद्यार्थी सफल भएका छन् । यहि नमुना कार्य सम्पन्न गरेकाले अध्यक्ष समाज लामालाई शैक्षिक सत्र २०८०/८१ मा पालिकाका ५२ वटा सामुदायिक विद्यालय मध्ये उत्कृष्ट अध्यक्षको रुपमा राक्सिराङ गाउँपालिकाले सम्मान गरेको थियो ।

विद्यालयको हितमा राम्रो काम गरेको भन्दै असार १३ गते भएको ५० औं अभिभावक भेलाले समाज लामालाई पुन अध्यक्ष पदमा नियुक्ति गरेको छ । शुक्रबार भएको भेलाबाट अध्यक्ष लामा सहित ७ सदस्यीय विद्यालय व्यवस्थापन समिती चयन भएको छ । जसमा कृष्ण बहादुर थिङ र पार्वती सुनावर मनोनित भएका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सुर्य सी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6033 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे…
33 minutes पहिले
बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार,…
1 hour पहिले
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र…
2 hours पहिले
नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
8 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

33 minutes पहिले 45 views

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

1 hour पहिले 44 views

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

2 hours पहिले 48 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya