Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“महिलाको शिक्षामा लगानीबिना समुन्नत समाज सम्भव छैन : उपाध्यक्ष कार्की”

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
साउन ३१, २०८२
227 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“महिलाको शिक्षामा लगानीबिना समुन्नत समाज सम्भव छैन : उपाध्यक्ष कार्की”
0 मिनेट पढ्ने
अपडेट: साउन ३१, २०८२
Advertisement

काठमाडौँ,साउन ३१ । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौँमा आयोजना गरेको महिला राजनीतिक सहभागिता विशेष तालिममा जसपा मकवानपुरकी उपाध्यक्ष गीता कार्कीले ग्रामीण भेगका महिलाहरूको शिक्षामा पहुँच विस्तारको आवश्यकता औँल्याएकी छन्।

उनले भनिन्, “समुन्नत समाज निर्माण गर्न चाहन्छौँ भने महिलालाई शिक्षामा पहुँच दिनुपर्छ। त्यसका लागि राज्यले आवश्यक बजेट विनियोजन गरी शिक्षामा ठोस लगानी गर्न जरुरी छ।” ग्रामीण भेगका महिलाहरू अझै पनि शिक्षाबाट बञ्चित भइरहेकाले उनीहरूको समावेशी सहभागिता सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उपाध्यक्ष कार्कीले महिला सहभागिता प्रवर्द्धनका यस्ता तालिमहरूमा परिपक्व उमेरदेखि सबै उमेर समूहका महिलालाई सहभागी गराउनुपर्ने धारणा राखिन्। “जबसम्म सबै महिला यस्ता कार्यक्रममार्फत सशक्त बन्न सक्दैनन्, तबसम्म समुन्नत समाजको परिकल्पना अपुरो रहन्छ,” उनले जोड दिइन्।

जसपा नेपालले आयोजना गरेको उक्त तालिम महिला राजनीतिक चेतना अभिवृद्धि र समावेशी सहभागिताका लागि महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6113 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
1 hour पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
1 hour पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
2 hours पहिले
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल…
2 hours पहिले
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

1 hour पहिले 34 views

इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

1 hour पहिले 34 views

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

2 hours पहिले 31 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya