Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउन युवा सङ्गठन अगाडि — मिराज ढुङ्गानाको घोषणा: ‘हामी कमजोर छैनौं, शान्तिपूर्ण प्रदर्शन छिट्टै

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज २२, २०८२
64 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउन युवा सङ्गठन अगाडि — मिराज ढुङ्गानाको घोषणा: ‘हामी कमजोर छैनौं, शान्तिपूर्ण प्रदर्शन छिट्टै
0 मिनेट पढ्ने
अपडेट: अशोज २२, २०८२
Advertisement

काठमाडौँ, अशोज २२ गते । जिन जि युवाको प्रतिनिधि युवा नेता मिराज ढुङ्गानाले आज सार्वजनिक गरेको भिडियो अभिव्यक्तिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग र त्यसलाई प्रभावकारी र निरंकुश बन्न नदिन बनाइएको नयाँ प्रणालीबारे ध्यानाकर्षण भएको छ।

भिडियोमा ढुङ्गानाले भने — “हामीले हाम्रो मुख्य माग बिर्सेका छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणालीबाट प्रधानमन्त्रीले निरंकुश अथवा तानाशाही बन्न नपाउनेगरी पावर ब्यालेन्स हुने हाम्रो टीमले एउटा प्रणाली डिजाइन गरेको छ। हामीले अनेकौं देशका प्रणालीहरुको अध्ययन गरी आँकडा र मूल्यांकन गरेपछि यो निष्कर्षमा पुग्यौँ।” उनले थपे कि उक्त प्रणालीबारे एक छुट्टै भिडियो सार्वजनिक गरेर सर्वसाधारणलाई विस्तृत जानकारी दिइनेछ।

युवा नेताले जारी राखेको आफ्नो वक्तव्यमा आन्दोलन र प्रदर्शन पनि छिट्टै आयोजना गरिने बताइयो। “यो शान्तिपूर्ण हुनेछ,” उनले भने, “हामीसित धेरै मानिसहरू जोडिएको छन् र शक्तिमा धेरैले साथ दिनेछन्। यो अवसर अहिले आएको छ — हामी यो मौकालाई छोड्ने छैनौँ।” ढुङ्गानाले सहभागीहरूलाई व्यापक उपस्थितिका लागि आह्वान पनि गरे।

उनले स्पष्ट पारे — “यो मेरो टिमको कुरा मात्र होइन; मेरो व्यक्तिगत प्रतिबद्धता पनि हो। मेरो ज्यानकै परवाह नगरी यो अभियान अगाडि बढाउनेछु।” साथै सरकारले वा समाजका अन्य पक्षसमक्ष कुनै हिंसात्मक गतिविधि नगर्न र शान्तिपूर्ण ढंगबाट आफ्नो आवाज उठाउन जोड दिइयो।

ढुङ्गानाको यस घोषणाले राजनीतिक वृत्त र नागरिक तहमा हलचल र ध्यानाकर्षण थपेको छ। उनका समर्थकहरूले आगामी प्रदर्शनमा ठूलो सहभागिता जनाउने संकेत दिएका छन् भने विरोधी पक्षले यसबारे निकट भविष्यमा टिप्पणी गर्ने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
6 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
18 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
19 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
19 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
20 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

6 hours पहिले 52 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

18 hours पहिले 51 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

19 hours पहिले 79 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya