Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चितवन प्रशासनको आग्रह : नारायणघाट–मुग्लिन सडक खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
कार्तिक १४, २०८२
106 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चितवन प्रशासनको आग्रह : नारायणघाट–मुग्लिन सडक खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध
1 मिनेट पढ्ने
अपडेट: कार्तिक १४, २०८२
Advertisement

चितवन, कात्तिक १४ गते । जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षासँगै नारायणघाट–मुग्लिन सडक खण्डमा स–साना पहिरो खस्ने घटना भइरहेको भन्दै अत्यावश्यक बाहेक आज यात्रा नगर्न अनुरोध गरेको छ।

Suchana

कार्यालयले शुक्रबार जारी गरेको सूचनामा तुइनखोला लगायत पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि निरन्तर स–साना पहिरो खसिरहेको र ती पहिरो पन्छाउँदै सवारी आवागमन सुचारु गरिएको उल्लेख गरिएको छ।

तर वर्षा नरोकेका कारण पहिरोको जोखिम अझै बढ्न सक्ने सम्भावना रहेकोले सतर्क रहन र अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको हो।

सूचनामा भनिएको छ, “वर्षा नरोकी पहिरोको जोखिम बढेको खण्डमा उक्त सडक खण्डमा सवारी आवागमन रोक्नुपर्ने परिस्थिति सिर्जना हुन सक्ने भएकाले सबैमा सावधानी अपनाउन हार्दिक अपिल गर्दछौं।”

यात्रा गर्नु अघि अवस्था बारे जानकारी लिनका लागि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (९८५५०१३९९९) र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (९८५५०१७०९९) लाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी सूचनामा यात्रु र सवारी चालकहरुलाई जोखिमपूर्ण अवस्था नबनाउन सचेत रहन आग्रह गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6090 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

dndm
3 minutes पहिले
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको…
4 minutes पहिले
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१…
21 minutes पहिले
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब…
34 minutes पहिले
सार्वजनिक बिदाका बीच पनि वैशाख १८ गते देशभरका…
45 minutes पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

4 minutes पहिले 0 views

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

21 minutes पहिले 0 views

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

34 minutes पहिले 2 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya