Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“कलियुगमा फटाहा जितेजस्तो देखिए पनि मूल्य समाजले तिर्छ” – सामाजिक अभियन्ता विशाल राज महत

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ १५, २०८२
142 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“कलियुगमा फटाहा जितेजस्तो देखिए पनि मूल्य समाजले तिर्छ” – सामाजिक अभियन्ता विशाल राज महत
0 मिनेट पढ्ने
अपडेट: माघ १५, २०८२
Advertisement

हेटौंडा, माघ १५ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले कलियुगको सामाजिक यथार्थप्रति गम्भीर चिन्ता व्यक्त गर्दै फटाहा, चालाक र स्वार्थी प्रवृत्तिहरूले अस्थायी रूपमा जितेजस्तो देखिए पनि त्यसको मूल्य सम्पूर्ण समाजले तिर्नुपर्ने बताएका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्टाटसमा उनले धर्मग्रन्थमा उल्लेखित चार युगमध्ये कलियुगलाई अन्तिम युगका रूपमा व्याख्या गर्दै यस युगमा धर्म कमजोर हुने र सत्यभन्दा चालाकी हाबी हुने उल्लेख गरेका छन्। उनका अनुसार सत्य, धैर्य र न्यायको मार्गमा हिँड्नेहरू प्रायः एक्लिन्छन् भने मीठा बोली, सजिला वाचा र खोक्रा आश्वासन दिनेहरू भीडको समर्थन पाउन सफल हुन्छन्।

महत्वपूर्ण सन्देशका रूपमा उनले एउटा रूपक कथा प्रस्तुत गर्दै सत्यवादी र चालाक व्यक्तिको उदाहरण दिएका छन्। कथामा चालाक व्यक्तिले तत्काल समाधानको भ्रम सिर्जना गरी सत्ता हासिल गरे पनि अन्ततः राज्य अन्याय र अव्यवस्थाले भरिएको देखिन्छ। त्यही सन्दर्भमा उनले सत्य दबाइएपछि समाज दीर्घकालीन संकटतर्फ धकेलिने चेतावनी दिएका छन्।

अन्त्यमा महतले कलियुगमा सत्यको पराजय भएको जस्तो देखिए पनि धर्मको कसीमा सत्य नै अमर रहने उल्लेख गर्दै समाजलाई विवेक, धैर्य र सत्यको पक्षमा उभिन आह्वान गरेका छन्। उनका अनुसार आजको समाजलाई देखिने जितभन्दा दीर्घकालीन मूल्य र नैतिकताको खाँचो छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6103 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
8 minutes पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
51 minutes पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
1 hour पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
2 hours पहिले
“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित…
3 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

8 minutes पहिले 0 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

51 minutes पहिले 48 views

मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन नगर्न चेतावनी

1 hour पहिले 50 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya