Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बालज्योति माविको स्वर्ण जयन्तीमा मेयर मिना लामा: “हेटौडा सामुदायिक शिक्षाको केन्द्र बन्दैछ”

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ १९, २०८२
104 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बालज्योति माविको स्वर्ण जयन्तीमा मेयर मिना लामा: “हेटौडा सामुदायिक शिक्षाको केन्द्र बन्दैछ”
0 मिनेट पढ्ने
अपडेट: माघ १९, २०८२
Advertisement

हेटौँडा, माघ १९ गते । हेटौडाले सामुदायिक (सरकारी) शिक्षाका माध्यमबाट देशमा ठूलो योगदान पुर्‍याउँदै आएको भन्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामाले यहाँका सामुदायिक विद्यालयहरूप्रति गर्व व्यक्त गरेकी छन्।

हेटौडा–१५ स्थित बालज्योति माध्यमिक विद्यालयले आफ्नो ५० औँ जन्मजयन्ती तथा स्वर्ण जयन्ती मनाएको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै मेयर लामाले विद्यालयको शैक्षिक योगदानको उच्च प्रशंसा गरेकी हुन्। उनले विद्यालयका संस्थापकहरू, हालसम्मका व्यवस्थापकहरू, यस विद्यालयबाट शिक्षा आर्जन गरेका सम्पूर्ण विद्यार्थीहरू तथा कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

मेयर लामाका अनुसार हेटौडालाई शिक्षाको केन्द्र बनाउने सपना विस्तारै पूरा हुँदै गएको छ। “हामीले सामुदायिक विद्यालयमा आधुनिक तथा गुणस्तरीय शिक्षा र शिक्षणमा जोड दिँदै आएका छौँ,” उनले उल्लेख गरेकी छन्। उनले हेटौडा उपमहानगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने कार्यलाई निरन्तरता दिँदै आएको पनि स्पष्ट पारेकी छन्। यस किसिमको सहकार्यले सामुदायिक शिक्षाको स्तर अभिवृद्धि हुनुका साथै सार्वजनिक शिक्षाप्रति नागरिकको विश्वास बढ्दै जाने अपेक्षा गरिएको छ।

बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीले हेटौडामा सामुदायिक शिक्षाको इतिहास, उपलब्धि र भविष्यप्रतिको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6100 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
7 minutes पहिले
“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित…
1 hour पहिले
सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा…
23 hours पहिले
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक…
24 hours पहिले
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

7 minutes पहिले 1 views

“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित शहर निर्माणमा सरकारको जोड”

1 hour पहिले 54 views

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

23 hours पहिले 80 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya