Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्रतिवन्धित औषधिहरूको बिक्री बितरण रोक्न औषधि व्यवसायीहरूको माग

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २५, २०७९
53 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्रतिवन्धित औषधिहरूको बिक्री बितरण रोक्न औषधि व्यवसायीहरूको माग
1 मिनेट पढ्ने
अपडेट: चैत्र २५, २०७९
Advertisement

काठमाडौं – औषधि व्यवसायीहरूले प्रतिवन्धित औषधिहरूको बिक्री बढेको बताएका छन् । औषधि व्यवसायी डा. सन्तोष केसीले फार्मेसीहरूमा विकृति बढेको बताए । उनले रोक लगाइएका औषधिहरू गैरकानुनी रुपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्नेमा जोड दिए । उनले अमर्यादित रुपमा व्यवसायहरू सञ्चालन भइरहेको भन्दै सरकारले निरीक्षण गर्नु पर्ने बताए । “विभिन्न रोक लगाइएका औषधिहरू गैरकानुनी रुपमा बेच्ने प्रवृत्ति बढेको छ । यसलाई निरुत्साहीत गर्नुपर्छ,” उनी भन्छन् ।

औषधि व्यवसायीहरूले औषधि व्यवसायीहरूलाई पनि बीमामा जोड्न माग गरेका छन् । शुक्रबार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा उनीहरूले यस्तो माग राखेका हुन् । कायक्रममा वाग्मती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा जोड्न नसके निकट भविष्यमा नै औषधि पसलहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । उनले बीमामा औषधि व्यवसायीहरूलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा आबद्ध गराएर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा औषधि व्यवसायी डा. केसीले नेपालमा औषधि फार्मेसीहरूलाई घटाइ व्यवस्थित गर्नुपर्ने धारणा राखे । औषधि पसलहरू नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्नेमा उनको जोड छ । “नेपाल एकदमै धेरै फार्मेसी भएको ठाउँ रहेछ । अमेरिकामा भन्दा पनि धेरै फार्मेसी नेपालमा रहेछन् । १८ सयजना बराबर एउटा फार्मेसी रहेछ, यस्तो कतै पनि हुँदैन । औषधि पसलहरू भनेको नियन्त्रित व्यवसाय भित्र पर्छ, यो एउटा उपभोग्य वस्तु भए पनि अन्य किसिमका वस्तुजस्तो होइन,” उनले भने ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6111 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
4 minutes पहिले
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल…
25 minutes पहिले
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न…
36 minutes पहिले
प्रधानमन्त्री कार्यालयमा भिडियो खिच्न रोक लगाइएकामा पत्रकार महासङ्घको…
53 minutes पहिले
छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

25 minutes पहिले 0 views

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

36 minutes पहिले 0 views

प्रधानमन्त्री कार्यालयमा भिडियो खिच्न रोक लगाइएकामा पत्रकार महासङ्घको आपत्ति

53 minutes पहिले 1 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya