Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाली लाईफ इन्स्योरेन्स अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ १३, २०८०
122 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाली लाईफ इन्स्योरेन्स अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १३, २०८०
Advertisement

टीकापुर । कैलाली स्थित टीकापुरमा नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। टीकापुर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा उद्घाटनमा सम्बोधन राख्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारि प्रमुख प्रविण रमण पराजुली नेपालको सर्वाधिक विश्वासिलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स भएता पनि वर्तमान समयमा धेरै संघसंस्थाहरू मर्जभएकाले कम्पनीलाई धेरै चुनौतिपुर्ण भएकाले सम्पुर्ण अभिकर्ताहरूले मेहनत गर्नु पर्ने बताएका छन्। कुनै पनि व्यावसायमा लागि सके पछि एकरूपता ,निरन्तरता संगै अथक मेहनतले गर्दा आफ्नो लक्ष्य हासिल गर्न सकिने बताए। नेपालको नंस्१ कम्पनी भएकाले यसमा ढुक्कताका साथ लाग्न अभिकर्ताहरूलाई अनुरोध गरेका छन्।

नायव महाप्रबन्धक तथा नेसनल सेल्स हेड उमापती पोखरेलले नेपाल लाईफ इन्स्योरेन्स क।लि भनेको समुन्द्र रहेको छ। विमामा लाग्नु भन्दा पहिला कुन विमा कम्पनीमा लाग्दा राम्रो हुन्छ ,कस्तो विमा रोज्नु पर्छ , विमा भनेको के हो रु विमा गर्दा के के फाईदा हुन्छ रु तेस्तै आफ्नो कम्पनीको बारेमा राम्रोसँग बुझेर विमा व्यवसाय लाग्न उत्प्रेरित गर्नु भएको हो। विमा भनेको अन्य व्यवसाय भन्दा उत्कट पेसा भएकाले यसमा ढुक्कका साथ विमा गर्नका लागि अभिकर्ताहरूलाई लाग्न बताए।

कुनै पनि काम गर्दा ठूलो सोच बनाउनु पर्ने र यसका साथी जहाँ जतिसुकै समयमा व्यावसाय गर्न सकिने उनले बताए। बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ उनले भने।

नेपाल लाईफ इन्स्योरेन्स क।लिमा सम्पुर्ण वर्गलाई समेटेर विभिन्न विमा योजनाहरू ,बालबालिका ,श्रीमान्रश्रीमती ,व्यापारीहरू जस्ताहरू लाई समेटेर विमा योजनाहरू ल्याएको बताए।

उक्त कार्यक्रममा तालिम विभाग प्रमुख रोजेश बस्नेतले गरेका हुन। कार्यक्रममा तालिम प्रमुख राजेश बस्नेत ,नेपाल लाईफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख दिपक राज भट्ट ,राजापुर शाखा प्रमुख दिपक पन्थ ,लम्कि उपशाखा प्रमुख सन्तोष सिह साँउद ,सुखड शाखाप्रमुख पदम राज जोशि, वरिष्ठ एजेन्सी मेनेर मदन भट्ट, मष्टी प्रसाद जैशी,देव प्रसाद जैशी लगाएको लगभग २०० भन्दा माथिको उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कट काम गर्नेहरू लाहरू लाई सम्मान पनि गरिएको हो
उक्त स्वागत मन्तव्य टीकापुर शाखामा कार्यरत कर्मचारी विजया जोशिले गरेके हुन भने कार्यक्रम सञ्चालन भने टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्दले गरेका हुन।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6042 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
5 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
23 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

5 minutes पहिले 0 views

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

23 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 97 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya