Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चलचित्र विकास बोर्डले तीनदिने विशेष कार्यशाला आयोजना गर्ने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १, २०७९
102 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चलचित्र विकास बोर्डले तीनदिने विशेष कार्यशाला आयोजना गर्ने
1 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०७९
Advertisement

चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन विषयमा तीनदिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ। बोर्डले विभिन्न पुरस्कार विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटिआइआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेका साथमा यही चैत्र ३ गतेदेखि ५ गतेसम्म कार्यशाला आयोजना गर्न लागेको हो।

बोर्डको ‍चालू आवको स्वीकृत कार्यक्रमअन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ। चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सञ्चालन हुनेछ। कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाइलमा रहेको फारम भर्नुपर्ने बोर्डले जनाएको छ।

को हुन् अनुपम बर्वे ?

अनुपम बर्वे भारतको पुणेस्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन्। उनी पछिल्लो समय पुणेस्थित एफटिआइआईमा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए। उनले पुणे विश्वविद्यालयबाट बिए (पर्फमिङ आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट फिल्म तथा टेलिभिजन निर्देशनमा एमए गरेका छन्। उनी हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन्।

उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखलाका ६ भागको निर्माण तथा निर्देशन गरेका छन्। उनले कामुकता र आत्म-प्रभावकारिता वरपरका कथाहरूमा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा ८ भागको वेब सिरिज निर्माण र निर्देशन पनि गरेका छन्। उनले निर्देशन गरेका फिल्मले लण्डन एशियन फिल्म फेस्टिवल, न्यूयोर्क इन्डियन फिल्म फेस्टिवल र लुम्स फिल्म फेस्टिवल, लाहोरजस्ता विश्वभरका फिल्म फेस्टिवल र प्रतियोगिताहरूमा प्रशंसा पाएका छन्।

उनको फिल्म ‘फ्रेस सुसाइड’ ले गोवाको आएएफएफआईमा गोल्डेन पाम ट्री अवार्डमा मनोनयनमा परेको थियो र अन्य केही फेस्टिवलहरुमा विभिन्न पुरस्कार जितेको छ। फिल्म ‘सो ह्वाट’ बाट उनले स्मिता पाटिल फिल्म फेस्टिवल पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन्।साथै, अमिताभ घोषको उपन्यासको रूपान्तरण गरि उनले बनाएको फिचर फिल्म ‘द स्याडो लाइन्स’ ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिवल र इन्टरनेशनल फिल्म फेस्टिवल अफ इन्डियामा आयोजित एनएफडिसीको पटकथा लेखकहरूको प्रयोगशालामा छनोटमा परेको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
3 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
3 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
3 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
5 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
5 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

3 hours पहिले 56 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

3 hours पहिले 35 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

3 hours पहिले 53 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya