Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

टोल विकास संस्था नगर समन्वय समितिले ५१ औं विश्व वातावरण दिवस मनाउने

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ १५, २०८०
119 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १५, २०८०
Advertisement

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समितिले ५१ औं विश्व वातावरण दिवस मनाउने भएको छ । सोमवार रोयल पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै टोल विकास संस्था नगर समन्वय समितिले ‘प्लाष्टिकजन्य प्रदुषण निमुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गंरौ’ भन्ने मुल नाराका साथ ५१ औं विश्व वातावरण दिवसको अवसरमा साताव्यापि कार्यक्रम मनाउने भएको हो ।

५१ औं विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिका संयोजक धुर्व अधिकारीले साताव्यापी कार्यक्रको कार्यतालिका सार्वजनिक गरेका हुन् । २०५६ साल देखी हेटौंडामा टोल विकास सस्थाहरुको स्थापना गर्ने उदेश्यले समुदाय परिचालनको माध्यमबाट समावेशी,समतामुलक,बातावरणमैत्री,दिगो विकास हासील गर्न साताव्यापि कार्यक्रमको आयोजना गरीएको संयोजक अधिकारीले जानकारी दिए ।

साताव्यापी कार्यक्रममा अनुमानित खर्च १० लाख आयोजक समितिले जनाएको छ । कार्यक्रमलाई हेटौंडा उपमहानगरपालीकाको सहयोगमा कार्यक्रम गरीएको छ ।
१६ जेठदेखि हुने साताव्यापी कार्यक्रम २२ जेठसम्म हुने जनाएको छ । साताव्यापीको पहिलो दिन १६ जेठमा विहान मुल आयोजक समारोह समिति सामुदायीक वन उपभोत्तको महांसंघको संयोजनमा राप्तिखोला विशेष सरसफाई कार्यक्रम गर्ने जनाएको छ । त्यसैगरी , १६ गते नै वातावरण सरंक्षण सम्वन्धि चेतना मुलक टिकटक प्रतियोगीता गर्नेछ भने १७ गते विहान सार्वजनिक सवारी साधनमा स्टिकर टास्ने तथा डस्विन वितरण कार्यक्रम गर्ने आयोजक समितिले जनाएको छ ।

यस्तै , १७ गते नै दिउंसो पर्यावरण संरक्षण सम्वन्धि खुल्ला कविता प्रतियोगीता गर्नेछ भने १८ गते विहान वातावरण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनी विरुद्ध सडक नाटक प्रर्दशन गर्ने जनाएको छ । सोहि दिन दिउंसो ४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाईएको प्रतिवन्ध सम्वन्धि सरोकारवालाहरु संग अन्तक्रिया कार्यक्रम गर्ने जनाएको छ । १९ गते विहान रत्तदान कार्यक्रम गर्नुका साथै वाल क्लव स्तरीय वकृत्वकला प्रतियोगीता र बृक्षारोपण कार्यक्रम गर्ने जनाएको छ ।

२० गते बिहान सफा हेटौंडा अभियान अन्र्तगत विशेष सरसफाई र वातावरण सचेतना सम्वन्धि साईकल र्‍याली तथा सम्मान कार्यक्रम गर्ने आयोजक समितिले जनाएको छ । त्यसैगरी , २१ गते बिहान आई क्यारी माई ओन डस्विन अभियान र नगर विद्यालय स्तरिय खेर गएका वस्तुहरुबाट उत्पादित समाग्रीको प्रतिस्पर्धा हुने छ भने कार्यक्रमको अन्तिम दिन २२ जेठमा कपडाको झोला वितरण, उत्कृष्ट टोल विकास सस्था पुरस्कृत गर्ने र वातावरण सचेतना सम्वन्धि र्‍याली सहित समापन,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिने आयोजक समतिले जनाएको जनाएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6041 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
15 minutes पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
21 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
21 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
21 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी प्रसारण लाइन विस्तार: स्थानीयमा त्रास, कानुनी संघर्षको तयारी

15 minutes पहिले 0 views

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

21 hours पहिले 96 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

21 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya