Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हाजिरीजवाफ प्रतियोगितामा शारदा मा. वि. प्रथम

सुदीप ज्ञवाली
रिपोर्टर: सुदीप ज्ञवाली
जेष्ठ २४, २०८०
392 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हाजिरीजवाफ प्रतियोगितामा शारदा मा. वि. प्रथम
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ २४, २०८०
Advertisement

गुल्मी । गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको आयोजना मीरा कोषको व्यवस्थापकीय सहयोगमा र इश्वरी माध्यमिक बिधालयको ब्यबस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा .७ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिंग सिल्ड अन्तर विद्यालय हाजिरीजबाफ प्रतियोगिता २०८० जेष्ठ २२ गते सोमबार सम्पन्न भएको छ ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्षको अध्यक्षता,जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी प्रमुख अतिथि , विशिष्ट अतिथि गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी , अतिथी गुल्मी दरबार गाउपालिका का शिक्षा शाखा प्रमुख नरेन्द्र ज्ञवाली तथा गुल्मी दरबार गाउपालिका वडा नं ५,६,७ का वडा अध्यक्ष रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मरासिनीले आफू हरु जन्म ठाँउबाट टाढा रहे पनि आफनो जन्मेको ठाँउमा सधैं रचनात्मक कार्य गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजबाट जन्मभुमि प्रतिको लगाब कस्तो हुनुपर्दो रहेछ भन्ने कुरा आफुहरुले सिक्न पाएको बताउदै बिद्यार्थीको क्षमतामा समेत फाइदा  पुग्ने बताउदै  यस्तै रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आग्रह  समेत  गर्नुका साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा ब्यक्त गर्नु भएको थियो ।

गुल्मी दरबार गाँउपालिका वडा नं ५,६,७ का ५ वटा स्कुलहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । मविध्यार्थीहरुलाई ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले गाउपालिकामा नै पहिलो पटक पोर्जेक्तोर को प्रयोग गरि प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश खत्रीले जानकारी दिनु भएको थियो ।

प्रतियोगितामा गुल्मी दरबार गाउँपालिका ५,६,७ को शारदा माध्यमिक विद्यालय, ईश्वरी माध्यमिक बिधालय, ठुलापोखरा माध्यमिक बिधालय, गंगा प्रविधिक विधालय तथा रेसुङ्गा ईङलिस वोडिङ स्कुल को सहभागीता रहेको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनु भएको थियो ।

अन्तर शारदा माध्यमिक विद्यालय प्रथम भएको थियो । हाजिरी जवाफमा ईश्वरी माध्यमिक विद्यालय द्वितिय र ठुलापोखरा माध्यमिक बिधालय तृतिय भएको थियो । गंगा प्रविधिक विधालय सान्तोना भएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय ,तृतिय , सान्त्वना हुनेलाई क्रमश ९ हजार , ६ हजार ,३हजार र १५०० का साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले जानकारी गराएको छ। हाजिरीजवाफ प्रतियोगिताको प्रविधिक संचालन मिरा ट्रस्टका महासचिव रामचन्द्र पौडेल र समग्र कार्यक्रमको संचालन संस्थाका सचीव बिकास टन्डनले गर्नु भएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सुदीप ज्ञवाली

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
3 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
15 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
16 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
16 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
17 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

3 hours पहिले 47 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

15 hours पहिले 47 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

16 hours पहिले 73 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya