Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडामा नेपाल स्काउट ७२”ओै स्थापना दिवस मनाउँदै

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
असार ६, २०८०
202 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडामा नेपाल स्काउट ७२”ओै स्थापना दिवस मनाउँदै
0 मिनेट पढ्ने
अपडेट: असार ६, २०८०
Advertisement

हेटौंडा । हेटौंडामा नेपाल स्काउट ७२”ओै स्थापना दिवस भव्यरुपमा मनाउँदै छ। हेटौंडाकाे मुख्यचाेक बुद्ध चाेक देखि हुप्राचउरसम्म प्रभातफेरि कार्यक्रम गरि मनाईएकाे हाे ।

अाज नगरभित्रका १० स्कुलहरुले स्काउट ट्रुपमा सहभागी जनाएका छन् । सामाजिक स्वयमसेवा कार्यमा अग्रस्थानमा लैजाने उद्देश्यकाे साथ स्काउट सबै पालिकामा किर्याशिल अवस्थामा रहेकाे छ ।

नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक एंव बागमती प्रदेश सदस्य अशाेक सारु मगरले भने , स्काउटले बालवालिका र युवालाई असल सुयाेग्य र चरित्रवान नागरिक बनाउदै देशमा आईपर्ने मानव श्रृजित प्राकृतिक प्रकाेपकाे बेलामा उद्दार खाेजमा विपत दस्ताका् रुपमा खटिई रहने बताए । सामाजिक मेलिमालप र शान्ति कायम राख्दै सन् २०३२ मा ७ लाख पुर्याउने उद्देशयका साथ स्काउट अघि बढि रहेकाे उनले बताए ।

साथै बागमती प्रदेश स्तरीय स्काउट पुरुष महिला काे एड्भान्स तालिम यहि असार ७ गतेबाट स्थापना दिवसकाे अवसर पारी सुरु गरिने भएकाे छ ।

कार्यक्रममा बागमती प्रदेश सदस्य अशाेक सारु मगर , महेन्द्र राना मगर, कार्यलय प्रमुख शाेभा लामिछाने, सहायक प्रमुख शाैरभ अधिकारी ,हेटाैडा उपमहानगरपालिका काे स्थानीय स्काउट वृद्धि संयाेजक अनिल आचार्य , सदस्य नन्दलाल दास , भिमफेदि गाउपालिका स्काउट स्थानीय समिति सदस्य हेटाैंडा अस्पतालका स्काउटर डा राम थापा लगायत पेन्गाेलिन अमेपन क्यु, मनहरि र हेटौंडा ओपन क्यु लगाएतले सहभागीता जनाएका थिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
1 hour पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

1 hour पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 28 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya